मोडल निशा घिमिरे नर्भिक अस्पताल भर्ना !

काठमाडौं : भारतको देहरादुनमा सडक दु’र्घटनामा परेर गम्भीर घाइते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार सुरु भएको छ । अढाई वर्ष अघि मोडलिङ पढ्न दे’हरादुन पुगेकी निशाको त्यहाँ सडक दु’र्घटनामा परी ‘ब्रे’न इ’ञ्जुरी’ भएको थियो । निशाका बुवा राजु घिमिरेका अनुसार बिहीबार दिउँसो निशालाई नर्भिकमा भर्ना गरिएको छ । ‘देहरादुनमा दु’र्घटना भएपछि त्यहाँ […]

Continue Reading

यी हुन् पूर्व सांसदको छोरा जस्ले प्रेमिकासंग बस्न आफ्नै ७ महिनाकी गर्भवती श्रीमतीलाई कार दुर्घटना गराएर ज्यान लिए

विवाहेत्तर सम्बन्धका कारण पूर्व विधायकका छोराले नक्क्ली दुर्घटना गराएका छन् । जसका कारण उनको ७ महिनाकी गर्भवती श्रीमतिको निधन भएको छ । यो घटना भारत अरुणाचल प्रदेशको हो । सो प्रदेशका पूर्व विधायकको बुहारी तेची मीना लिशीको अस्वभाविक निधनको घटनाको अनुसन्धान गर्दै जाँदा यस्तो खुलासा भएको हो । प्रहरीले घटनामा संलग्न भएको अभियोगमा एक महिला […]

Continue Reading

काली भएका कारण अमेरिकाबाट फर्कन बाध्य प्रियंका !

बलिउड अभिनेत्री प्रियंका चोपडा हाल अमेरिकी गायक निक जोन्सका साथ विवाह गरेर अमेरिकामा बसोबास गरिरहेकी छिन्। प्रियंकाले बलिउडमा मात्र नभई हलिउड फिल्म उद्योगमा पनि तहल्का मच्चाइसकेकी छिन्। तर प्रियंकाले कुनै बेला भारतीय मूलकी र कालो वर्णको भएकै कारण अमेरिकाबाट आफ्नो पढाइ नै छोडेर भारत फर्किनुपरेको थियो। प्रियंकाले हालै पीपल म्यागेजिनसँगको कुराकानीका क्रममा आफ्नो जिन्दगीसँग जोडिएका […]

Continue Reading

पाथिभरा माताले सबैको मनोकांक्षा पुरा गरुन, माघ १४ गते बुधबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल माघ १४ गते बुधबार इश्वी सन २०२१ जनवरी २७ तारीख पौष शुक्लपक्ष चतुर्दशी तिथी पुनर्वशु नक्षत्र विष्कुम्भ योग गर करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा चर योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अगाडि सारेका व्यक्तीद्वारा […]

Continue Reading

काठमाडौँका लागि छुटेको बसमा अज्ञात समूहले आगजनी गर्‍यो

मकवानपुर– मकवानपुरमा अज्ञात समूहले यात्रुबहाक बसमा आगजनी गरेको छ । इन्द्रसरोवार गाउँपालिका–४ मा अज्ञात समूहले गाडीमा आगजनी गरेको हो । हेटौंडाबाट काठमाडौँका लागि छुटेको बा१३च७९६९ नम्बरको बसमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबार बिहान २ बजेतिर १० जनाको समूहमा आएकाहरुले चालकलाई गाडीबाट ओरालेर बसमा आगो गलाएको मकवानपुर प्रहरी उपरीक्षक सोमेन्द्र सिंह […]

Continue Reading