राहतको बाेरामा चामलसँगै एमालेको यस्ताे चिठी !!

नेकपा एमालेको इटहरी नगर कमिटीले वडा नम्बर ३ को सुनौलो बस्तीमा राहत बाँड्यो । १० किलोग्राम चामल, तीन किलोग्राम दाल, तीन किलोग्राम आलु र तेलका दरले ११२ परिवारलाई राहत वितरण गरेकाे थियो । मंगलबार नगर प्रमुखले अनुमति दिएको भन्दै उपमेयर लक्ष्मी गौतमको उपस्थितिमा राहत वितरण भयो । एमालेले अघिल्लो साता नै राहत बाँड्न खोजेको थियो […]

Continue Reading

भाग्यले बाँचेका केपी शर्मा ओली, यसरी बनेको थियो उनलाई मा’र्ने योजना

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समा’जमा सबैलाई न्याय र समानता प्राप्त हुने त्यही बाटोको निरन्तर पथिक हुनुहुन्छ । दाम्पत्य जीवनको यस अवधिमा निजी मामिलाहरूमा उहाँसँग मेरो त्यति धेरै विमर्श हुन पाएको छैन । मसँग त्यति प्रवल निजी इच्छा नभएर पनि हुन सक्छ […]

Continue Reading

माधव नेपालले आफु प्रधानमन्त्री हुँदा बाँडेको जग्गा ओली सरकारले ल्यायो फिर्ता

काठमाडौं : अनेक प्रपञ्च गरी व्यक्तिका नाममा पुगेको धोबीखोलाको ८ रोपनी ३ आना जग्गा एक दशकपछि सरकारकै नाममा फिर्ता भएको छ। मालपोत कार्यालय डिल्लीबजारले हाँडीगाउँस्थित भत्केको पुलनजिकको जग्गा सरकारका नाममा कायम गरेको हो। डिल्लीबजारका प्रमुख मालपोत अधिकृत टुना श्रेष्ठले सर्वोच्च अदालतको फैसला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनमा चैत २ गते त्यो […]

Continue Reading

बरु बाबुराम र उपेन्द्र छोड्न तयार तर ओलीलाइ कुनै हालतमा नछोड्ने ठाकुर र महतोको निष्कर्ष

काठमाडौं । सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ । एमाले, काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आइरहेको जसपा कुन गठबन्धनमा सहभागी हुने भन्नेमा भने अनिर्णित छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेर ओली सरकारमै सहभागी हुनुपर्ने […]

Continue Reading

प्रधानमन्त्रीको निर्देशनमा स्वास्थ्यमन्त्रीले दिए राजिनामा !

कोरोनाभाइरसको संक्रमणपछि अस्पतालमा उपचाररत् ६ जना विरामीको अक्सिजनको अभावका कारण मृत्यु भएपछि जोर्डनका स्वास्थ्यमन्त्रीले राजीनामा दिएका छन् । जोर्डनका सरकारी संचारमाध्यमका अनुसार प्रधानमन्त्री बसार अल खसोनाको आग्रहमा स्वास्थ्यमन्त्री नाथिर ओबिदातले राजिनामा दिएका हुन् ।विरामीको अक्सिजन अभावका कारण मृत्यु भएपछि आफन्तहरुले अस्पताल नै घेराउ गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरी नै परिचालन गरिएको थियो । […]

Continue Reading

‘साथीहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ’ – रामकुमारी झाँक्री

झलनाथ खनाल-माधव नेपाल पक्षलाई बेवास्ता गरेर अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व तहमा गरेको हेरफेरपछि नेकपा एमालेभित्र पुनः विवाद चर्किएको छ। केपी ओलीको कदमविरूद्ध नेकपा एमालेका अधिकांश नेताहरुले एकअर्काको आलोचना गरिरहेका छन् । एमालेकी नेतृ रामकुमारी झाँक्रीले शुक्रबार साँझ सामाजिक सञ्जालमा लेखेर कडा चेतावनी दिएकी छन्। उनले अब जिन्दगीको अन्तिम र निर्णयाक आन्दोलन हुने बताएकी […]

Continue Reading

एमालेमै फर्किनुपरेपछि रामकुमारी झाँक्री भइन् भावुक, दिईन् यस्तो प्रतिकृया !

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन् । सर्वोच्चले आइतबार ऋषि कट्टेल रहेको नेकपालाई आधिकारिकता दिएपछि राजनीतिले नाटकीय रूप लिन पुगेको थियो । सर्वोच्चको फैसलाअनुसार नै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै तत्कालीन नेकपा दाहाल नेपाल समूहका अध्यक्ष […]

Continue Reading

आइतबार प्रधानमन्त्रीको राजीनामा ?

संसदभित्रको अंकगणित आफ्नो पक्षमा नहुने देखेपछि बालुवाटार निकट नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामाको सुझाव दिएका छन् । स्रोतका अनुसार सांसद ता’नाता’नमा पनि सोचेजस्तो सफलता प्राप्त नभएपछि उनीहरु प्रधानमन्त्रील़ाई पार्टी फु’टाएको र छँदा खाँदाको सरकार नेपाली काङ्ग्रेसलाई बुझाएको दोष नलागोस् भन्नेमा सतर्क देखिएका छन् । सांसद तान्ने काममा महेश बस्नेतहरुले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको […]

Continue Reading

मैले प्रधानमन्त्री मागेको छैन, अफर आए छोडिन्‍नँ : देउवा

चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले प्रधानमन्त्री नमागेको तर अफर आए नछोड्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै देउवाले आफूले नमागेको तर जिम्मेवारी पाए नछोड्ने बताएका हुन् । ‘मैले प्रधानतमन्त्री मागेको छैन’, देउवाले भने, ‘जिम्मेवारी छोड्दिन ।’ देउवाले आफूलाई हतार नभएको तर जिम्मेवारी दिए त्यसलाई स्वीकार गर्ने बताएका हुन् । पुस […]

Continue Reading

प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटायो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई संसदीय दलको नेताबाट हटाएको छ । बुधबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट ओलीलाई हटाउने निर्णय गरेको हो । ‘संसदीय दलको नेता, उपनेता, सचेतकलाई हटाउने निर्णय भएको छ’, केन्द्रीय सदस्य ठाकुर गैरेले भने । बैठक पेरिसडाँडामा जारी छ । बैठकमा […]

Continue Reading