‘मोवाईलको कारण २० वर्षपछि हरेक घरमा एउटा पागल हुन्छ’

अहिले आधुनिक मोवाईल प्रविधिको जमाना छ । जो कोहीको हातमा मोवाईल फोन पुगेकै छ । त्यसमा अझ स्मार्ट फोनले बजार निकै तताएको छ । स्मार्ट फोनको जमानाले मानिसलाई निकै सहज तथा सरल बनाईदिएको छ । धेरै लामो समयमा बन्ने काम पनि सेकेण्ड भरमै सम्पन्न गराईदिन्छ । आजभोली मोवाईलको प्रयोग सूचना आदान प्रदान भन्दा अरु नै […]

Continue Reading

सिमकार्डमा हुन्छ सुन, यसरी सकिन्छ निकाल्न(भिडियो सहित)

टेलिकम कम्पनीहरूको प्रतिस्पर्धाले मोबाइल फोनको सिम कार्ड सागसब्जी भन्दा सस्तो भैसकेको छ । यस्ता सस्ता सिमकार्डमा महँगो धातु सुन हुन्छ भन्दा अनौठो मान्नुहोला । तपाईँको कपालको रौं भन्दा पातलो सुनको मात्रा यस्ता सिमकार्डमा हुन्छ । सुनमा हुने राम्रो इलेक्ट्रिकल कन्डक्टिभिटी र लचकताका कारण सिम कार्ड लगायत इलेक्ट्रोनिक्स उपकरणमा यसको प्रयोग हुने गरेको छ । कम्प्युटर […]

Continue Reading