छवि र धमलाको रोचक अन्तरवार्ता : ‘शिल्पालाई विवाह गर्नु ठूलो गल्ती भो’ छातीमा हात राख्दै छविले भने ‘बा जस्तो राम्रो कोही छैन भन्ने शिल्पाले घर न घाटको बनाइन्’ (भिडियो हेर्नुस्)

काठमाडौ । नायीका शिल्पा पोखरेललाई चौथो श्रीमती बनाएका फिल्म निर्माता छविले शिल्पालाई विवाह गर्नु आफ्नो ठूलो गल्ती भएको बताएका छन् । विवाह दर्ता गरेको ६ महिना नबित्दै शिल्पाले आफु विरुद्ध उजुरी दिएको उनको भनाई छ । पैसाकै लागि शिल्पाले आफुसंग विवाह गरेको संकेत गरेका छविले विवाह भएको डेढ वर्ष सम्म केही नभएको सम्बन्ध विवाह दर्ता […]

Continue Reading

यिनै हुन् अमेरिकामा नेपाली ट्याक्सी चालकलाई दु र्ब्य ब हा र ग र्ने सुन्दरी महिला, हेर्नुहोस् आखिर को हुन् उनि ?

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा नेपाली उबर चालक शोभाकर खड्कामा थि दु र्ब्य बहा र ग र्ने इरानी मूलकी महिला अर्ना किमाई बि रु द्ध गाडी ठो क्का एर एकजना महिलालाई घाइते बनाएको आ रो पमा मु द्दा दायर भएको छ । सन् २०१९ को फेबु्रअरीमा किमाईले गाडी ठो क्का एर एकजना महिलालाई सख्त घाइते बनाएर भागेको […]

Continue Reading

प्रधानमन्त्री पत्नी राधिका शाक्य भन्छिन्, ‘काम गरेँ भनेर डम्फु बजाउनेहरु मेरो अगाडी आउन् म जवाफ दिन्छु’ (भिडियो हेर्नुस्)

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको धर्मपत्नी तथा प्रथम महिला राधिका शाक्यले अहिले सम्म नेपालमा अन्य नेताले गर्न नसकेको काम प्रधानमन्त्री ओलीले गरेको दावी गरेकी छन् । नेपाल प्रहरी अस्प्ताल महाराजगंजमा भेटिएकी उनले यस्तो दावी गरेकी हुन् । उनी राजनीतिक गतिविधिमा त्यती धेरै टिप्प्णी गरेको सुनिदैन । तर पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा भने उनी बोलेकी […]

Continue Reading

भारतीयसंग बिवाह गरेकी नायिका बिपना थापालाई के भयो, नेपालमा आएको बेला यसरि रोईंन (भिडियो सहित)

एक समय नेपाली फिल्म क्षेत्रमा आफ्नो बलियो प्रभुत्व जमाएकी अभिनेत्री विपना थापा करीब एक दशकदेखि सक्रिय अभिनय जीवनबाट टाढा छिन् । भारतीय मुलका व्यक्तिसँग विवाह गरेपछि नेपाली फिल्मसँग दूरी बनाएकी उनी नेपाल भने आइरहेकी हुन्छिन् । एक छोराकी आमा समेत भइसकेकी उनी नेफ्टा फिल्म अवार्डमा सहभागी हुन नेपाल आएकी थिइन् । विवाहपछि नेपालमा आयोजना हुने […]

Continue Reading