दुबै मृगौला ड्यामेज ,मलाई बचाइदिनुस् ,४५ बर्षिय आमाको यस्तो चीत्कार (हेर्नुस् भिडियो )

समाचार

४५ बर्ष लाग्नुभएको दावा एन्जि तामाङ जस्को दुबै मृगौलामा समस्या आयो ।७ बर्षदेखिको समस्या, सो समस्याबाट पिडित उहाले आफ्नो जीवन एकदमै पिडादायिक तबरमा बाच्नुभएको रहेछ ।उहासग कुरा गर्दै गरृदा हामिपनि एकदमै भावुक भयौ ।

करोडौको सम्पत्ति रहेछ अनि काठमाडौंको मुख्यमुख्य ठाउँ सहरबजारमा भनेजस्तै गतिला गतिला घर घडेरिहरुपनि तर रोगले यस्तो भयाबह स्थान ओगटिदियो कि ती सारा सम्पत्ति हेर्दाहेर्दै शुन्यमा झरिदियो ।दबाइ उपचार गर्ने क्रममा सबै नै सकियो ।

दुबै मृगौला ड्यामेज भएकि दावा तामाङ अहिले आशुको पोखरिमा रोमलिन बाध्य छिन् ।रोग नहुदा अनि पैसा हुदा सबैको वहावाहि थियो तर दुखले अहिले थन्कि रहदा कसैले पनि हेरेनन् भन्दै उनी आफ्नो हदसम्मको दुख प्रकट गर्दै एकदम‌ै भावुक भइ आफुलाई बचाइदिन सबैमाझ अपिल समेत गर्छिन् ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *