भाइरल बाहुनि र श्रेष्ठबिच मौरि गोठालो गर्दैगर्दा प्रेम बस्यो ,भागेर बिहे गरे ,यति मीठो रहेछ अनौठो प्रेम कथा (हेर्नुस् भिडियो )

मनोरञ्जन

तपाईं हामिले धेरै खालका प्रेमहरु देख्दै आएका छौ तर आजको यश शृङ्खलामा पेश गरिने प्रेम कथा भने मौरि गोठालो जादैगर्दा बसेको प्रेम उपर आधारित रहनेछ ।

प्रेम जातित्वले निर्धारण नगर्ने र आफुहरुको प्रेम पनि अन्तरजाति नै भएको र कुनैपनि फरक नपारेको उनिहरु बताउँछन् ।

धर्मराज श्रेष्ठ र सरिता भट्टराई श्रेष्ठ बिचको प्रेम कथा जो मौरि गोठालोबाट स्थापित प्रेम कथा हो ।

धर्मराज आफ्नो मौरि व्यवसायलाई स्थापित गर्न र मौरिको अलग किसिमको बानि जो एक ठाउबाट अर्को ठाउँ सारी राख्नुपर्ने भएकै हुदा धर्मराज सरिता बसेकै गाउसम्म पनि पुगेका थिए ।

त्यहि सिलसिलामा सरिताले मौरिको प्रशिक्षण लिन र यश बारे जान्न भन्दै धर्मराजसग नजिकिएकि थिईन ।

तर नत उनिहरुबिच धेरै बोलचाल नै हुन्थ्यो नत अहिलेको जस्तो डेटिङ नै नत चिठ्ठि पत्रनै ,खै कसरी कसरी आफुहरु यशै सम्बन्धमा बाधिएको पत्तै नभएको उनिहरु बताउँछन् ।

थप हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *