कन्चनको नया घर बनिसक्यो ,यस्तो राम्रो बन्यो घर ,आमा यति धेरै खुसि (हेर्नुस् भिडियो )

समाचार

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुकमा नै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन। कन्चनले काठमाडौँ लगेर ज`बर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए । कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचेपछि मात्र घर पुर्याईदिने भनेपछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन।

तर यता कन्चनका परिवारको भने अर्कै दावी अझै पनि गरिरहेको थियो। कन्चनका आमाका अनुसार अनिशाले धोका दिएपछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने कोशिस गरेको बताएकि थिइन। लगभक तिन महिनाबाट कन्चनको अस्पतालमा उपचार भइरहेको थियो।

केही दिन अघि एकदमै दुखद खबर सार्वजनिक भएको छ अन्ततः कन्चनको दुखद अन्त्य भएको हो ।

आफुहरु सुकुम्बासी भएको र गरिबिको कारणले आफुहरुलाई सरोकार वालाले वास्था नगरेको बताउनुहुन्छ आमा।

अहिले कन्चनको मुद्दा मन्जुश्रिले हेर्ने भएसगै कन्चनकि आमा मन्जुश्रिको संस्थामा पुगेकि छिन् ।मन्जुश्रिले धेरै अशाहय बालबालिकालाई हेर्दै आएकि छिन् ।मन्जु श्रि भन्छिन् कि यी स-साना बालबालिकाको ओठमा दुध हुनपर्ने हो तर उनिहरु यो अवस्थामा यहाँ बसिरहेका छन् ।यी बच्चाहरुलाई हेरेर पनि आफुलमई समाल्न सुझाव दिदै गर्दा उनका आखाहरुमा आशुहरु छछल्किरहेको थियो ।

अहिले भने कन्चनको पुरानो घर मर्मत धमाधम गरिदैछ उक्त घर बन्दै गर्दा आमाको मुहारमा एकदमै खुसि देखिएको थियो ।निकै पुरानो घरमा बस्दै आएका कन्चनको परिवार जहाँ घर त सामान्य थियो तर छत चुहिने थियो साथै त्यश घरको अवस्था निकै नै निन्दनिय अवस्थामा थियो ।

त्यसैगरि कन्चनको पैतालिसौ दिनमा आमाको आक्रोश ,आफुसग सम्पत्ति भएको भए बुहारि अनिशा कन्चनलाई सम्झेर भएपनि आउने आमा बताउँछिन् ।

अहिले भने कन्चनको आत्माशान्तिको लागि भन्दै बुवाआमा नभएका ५४ चेपाङ बिद्यार्थीलाई खाजा तथा खाद्यान्न सहयोग आमाकै हातबाट गरियो ।

अहिले भने उक्त बन्दै गरेको घर समिएको छ र सो घरमा अहिले रङ्ग मात्रै लाउन बाकि छ ।

थप हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *