रातिको १२ बजे मेकअप गरेर लु गा खोलेर ना,ठो संग भिडियो कल गर्थी। अहिले भै,या संग हिडी

समाचार

रातिको १२ बजे मेकअप गरेर लु गा खोलेर ना,ठो संग भिडियो कल गर्थी। अहिले भै,या संग हिडी
रातिको १२ बजे मेकअप गरेर लु गा खोलेर नाठो संग भिडियो कल गर्थी। अहिले भैया संग हिडी |

१ ​सय ३३ केजी तौल भएकी मोडल भन्दा तपाईलाई पत्याउन मु’स्किल पर्छ होला । तर अमेरिकाको टेक्सासमा बस्दै आएकी २७ बर्षे मोनिकाले सबैलाई च’कित पार्दै १ सय ३३ केजी वजन थपेर ४ सय ५० केजी बनाउन चाहेको रहस्य बाहिर ल्याएकी छिन् ।

विश्व्कै मोटी मोडल भएर ‘गिनिजबुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने उनको चाहना हो । मोटाउनकोलागी भन्दै उनी दैनिक पर्याप्त क्यालोरीयुक्त खाना खाइरहेकी छन् । जसका लागी उनले चिकित्सकको पनि सल्लाह लिएर खानाको मात्रा बढाउँदै लगेकी छन् ।

अन्तराष्ट्रिय संचार संस्थाका अनुसार उनलाई मोटाउनको लागी उनका २५ बर्षे ‘ब्वाईफ्रेन्ड’ले सहयोग गर्दैआइरहेका छन् । उनका ब्वाइफ्रेन्ड मोनीकालाई पाइप र सोलीको माध्यमले पोशिला खानेकुरा खुवाउने , रेखदेख गर्ने, एकसाथ बस्ने गर्दै आएका छन् ।

ब्वाइफ्रेन्डले निरन्तर उनको ९१ इन्चको पेट नफुलुन्जेलसम्म खाना खुवाई नै रहन्छन् ।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।

म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *