छिमेकमा बिपत आइलाग्यो । ज्यान गुमाउने प्रति भावपुर्ण श्रद्धाञ्जली ।

अन्तरास्ट्रिय

छिमेकमा बिपत आइलाग्यो । ज्यान गुमाउने प्रति भावपुर्ण श्रद्धाञ्जली ।

छिमेकमा बिपत आइलाग्यो । ज्यान गुमाउने प्रति भावपुर्ण श्रद्धाञ्जली । भारतमा एकै दिन तीन लाख संक्रमित भएका छन, यो बिश्वकै उच्च संख्या हो ।यो बिपत हाम्रो देशमा पनि नआउला भन्न सकिन्न । सरकारका जिम्मेवार मानिसहरू अझै सभा समारोह र भाषणमा सक्रिय भएको देख्दा आश्चय लागेको छ । आफ्नो ख्याल आफै राखौं । सुरक्षित बस्ने प्रयास गरौं ।तस्बिर: रोयटर्समिलन भाइको फेशबुक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *