अमेरिकाबाट बसन्ति दिदिलाई फोन आउदा आँसु थाम्न सकिनन् ,यस्तो भयो मिठो गफगाफ (हेर्नुस् भिडियो )

मनोरञ्जन

गुल्मिको मुसिकोट नगरपालिका ५ आमचौर भन्ने ठाउमा बसोबास गर्दै आएका त्यो भाइरल परिवार अझ भनौ बसन्ति दिदी भन्दा सायदै नचिन्दो कोहि हुदो हो ।होचि दिदी बसन्ति जो अहिले सुत्केरि अवस्थामा हुनुहुन्छ ।

आफू कदको हिसाबमा निकै सानो भएको हुदा बच्चालाई जन्मदिन कष्ट हुने हुदा स्वयम् आफू अनि पेटमा रहेको बच्चालाई पनि बचाउन गाह्राे हुने पो होकि भन्दै रुदै मिडियामा आएकि वसन्त दिदिले अन्ततः सुरक्षित ढङ्गबाट बच्चालाई जन्म दिनु भयो ।

आफ्नोे जिवनस्तर निकै नै न्यून भएकै कारण अस्पतालसम्म जानलाई खर्च नभएको हुदा देश बेदेशबाट सहयोग आएसगै उहाले राम्रै अस्पतालमा उपचार भई सुरक्षित बच्चा समेत जन्माउनु भएको थियो ।

आज अमेरिकाबाट आफ्नै बहिनि जस्तो लाग्यो भन्दै एक दाजुले फोन गरेपछि तपाईं हाम्रि सबैकि बसन्ति दिदिले आफुलाई समाल्नै सकिनन् ।भान्जा भान्जि भन्दै सम्बोधन गरिदिनुले अझ भावुक भएको हामिले महसुस गर्यौ । गरिबको घरमा भगवानको बाँस हुदा को पो खुसि नहुदो होर ।

थप हेर्नुस् भिडियो सामाग्रि

Leave a Reply

Your email address will not be published. Required fields are marked *