विबाहको लगन नजिकीएसँगै ह्वात्तै घट्यो सुनको मूल्य

आर्थिक

सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले घटेर ९० हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यबसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज स्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको जनाइएको छ । भने चाँदीको मूल्य स्थिर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *