श्रीमती र सासुलाई ‘मेरी कान्छी हो’ भन्दै युवतीसंग गाला जोडेको फोटो र भिडियो पठाउँथे, वाजा वजाएर दोस्रो विवाह गरेको ९ महिना पछि जब फर्केर आए (भिडियो हेर्नुस्)

समाचार

काठमाडौ । जुन युवतीसंग नबोल्नु, धेरै नजिक नहुनु भनेर श्रीमतीले सम्झाउँदा आफुलाई या त ना दिन्थे । तर अहिले जसलाई दिदी भनेर श्रीमतीलाई चिनाएका थिए उनैलाई वाजा वजाएर विवाह गरे । सिन्दुर हालेर ल्याए ।

ज्वाई र युवती श्रीमतीकै अगाडी गाला जोडेर जिस्कने गरेका थिए । त्यस्तो गर्दा श्रीमतीले सम्झाउँदा पनि मानेनन् । श्रीमती र छोरालाई छोडेर अर्को नयाँ युवतीलाई वाजा वजाएर सिन्दुर हालेर वेहुली ल्याएका हुन् । उनी विवाह गरेर ९ महिना पछि पहिलो श्रीमती र छोरालाई भेट्न आएका छन् ।

अर्को श्रीमतीसंग टिकटकमा नाचेको देखेपछि श्रीमतीले उनको खोजी गरेकी थिइन् । श्रीमानले अर्कै महिलासंग टिकटक बनाएको देखेपछि उनले मिडियाकर्मी गुहारेकी छन् । उनी मिडियामा श्रीमतीले गुहार मागेपछि ९ महिना पछि सोम तामागं घर फर्केका छन् ।

२८ वर्षका सोमले दोस्रो विवाह गरेका हुन् । तीन वर्ष अघि उनले विवाह गरेका उनले दोस्रो विवाह गरेका हुन् । ९ महिना अघि अर्को महिलासंग विवाह गरेर भक्तपुरको कटुञ्जेमा बस्दै आएका थिए । अर्को विवाह गरेको भएपनि पहिलो श्रीमतीलाई आफुले कहिले काही फोन गर्ने गरेको बताए ।

आफुले पहिलो श्रीमतीलाई भेट्न आएका उनले आफ्ना छोरालाई जुस ल्यार दिए तर उनको जिवनमा अर्कै महिला पनि छन् भन्ने थाहा पाएपछि भने उनलाई निकै दुख लाग्यो । श्रीमतीले त्यो केटीसंग नलाग भनेर भन्दा श्रीमानले संधै महिलाले मात्र पुरुषलाई मात्र प्रयोग गर्छन पैसा धुत्छन् तर म मनिषालाई पैसाका लागि पछि लागेको हो । पैसा धुत्छु अनि त्यसलाई छोड्छु भनेर भन्ने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *