यी बिदेशिले गाए यति मीठो स्वरमा `सुन साइलि ´ ,एकैछिनमा भाइरल (भिडियो हेर्नुस् )

मनोरञ्जन

पछिल्लो समय अफ्रिकाकि एक महिलाले `फुल बुट्टे सारी ´ नेपाली भाषा शैलिमा गाएपछि एकदमै भाइरल साथै चर्चाको बिषय भएको थियो ।नेपाली गित संगित प्रतिको बिदेशि मोह पनि दिनानुदिन बढ्दो क्रममा नै छ ।

अहिले फेरि यी बिदेशि नागरिकले हेमन्त रानाको `साइलि´गित गाएका छन् ।गितको वास्तविक मर्म एवम् त्यस गितलाई आवश्यक पर्ने भावना उनले अधिक्तम समेटेका छन् ।नेपाली भाषानै नजान्ने तर संगित प्रतिको मोहलाई हामिले सहजै आकलन गर्न सक्दछौ ।

कति सुरिलो स्वर उतिनै मिठो गित ।हाम्रो नेपाली गित संगितले यसरी अन्तर्राष्ट्रिय जगतमै तहल्का मच्चाउनु निश्चय पनि एकदमै गरिमा र गौरवको बिषय हो ।आजको यश शृङ्खलामा तिनै चेलिले गाएका दर्जनौ गित हरु पेश गर्दैछौ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *