टिका सानुले रमेश प्रसाईको लागि गाईन् यस्तो गीत, इन्द्रेणी’मा लाईभ गाउँदै-हेर्नुहोस् (भिडिʼयो सहित)

मनोरञ्जन

टिका सानुले रमेश प्रसाईको लागि गाईन् यस्तो गीत, इन्द्रेणी’मा लाईभ गाउँदै-हेर्नुहोस् (भिडिʼयो सहित)प्रत्यक्ष दोहोरी मार्फत आफ्नो अलग्गै पहि’चान बनाउन सफल लोकदोहोरी गायिका हुन् – टीका सानु । आँखामा आँखा जुधाएर जस्तालाई त्यस्तै दोहो’री सबाल जवाफ गर्न सक्ने क्षमता नै उन’को प्रशंसाको बलियो पक्ष बन्यो ।

सामाजिक संजालमा उन’लाई रुचाउने समर्थक’हरुको सङ्ख्या दिनानु दिन बढ्दो छ । युट्युबमा उनका दर्जनौं प्रत्यक्ष दोहोरीहरु सुन्न र हेर्न पाइन्छ । औप’चारिक रुपमा रेकर्ड भएका गीतहरुको सङ्ख्या पनि दर्जनौं पुगिसकेको छ । इन्द्रेणी कार्यक्र’ममा सहभागी भएर गरेका धेरै परोपकारी कार्यले उनलाई लो’कप्रिय मात्र बनाएन कलाका’रका साथै समाजसेवीको रुपमा समेत स्थापित गरिदियो ।समाचार को पुरा भिडियो हेर्न यहाँ 👇️👇️तल क्लिक गर्नुहोला र पूरा भिडियो हेर्नुहोला 👇️👇️

उनको सरल जीव’नशैली, दयालु मन, निस्वार्थी सोच र अरुको दुखमा आफु मर्मा’हत हुने जस्ता गुण:हरुले नै उनी करौडौ दर्शक श्रोताको ढुक’ढुकी बन्न पुगेकी हुन् ।

इन्द्रेणी कार्य’क्रम मार्फत उनले आफ्नो गला र क:लाको साहारा’ले राहत सङ्कलन गरी कैयौं रोगी, बिरामी, अस’हाय अनि दैबी प्रकोपमा परेका ब्यक्तिहरुलाई पुन’र्जीवन दिने काम गरेकी छिन् ।

जस्तो अप्ठ्या:रो स्थि’तिमा पनि मुस्कुराइरह’ने उनको बानीलाई इस्वरीय देन नै मान्न सकिन्छ । टिका सानु’लाई केवल कलाकार मात्र भनेर सम्बोधन गरियो भने सा’यद अन्याय पनि हुन सक्छ । उनी कलाकार’का साथै एक सच्चा समा’जसेवी पनि हुन् ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।।समाचार को पुरा भिडियो हेर्न यहाँ 👇️👇️तल क्लिक गर्नुहोला र पूरा भिडियो हेर्नुहोला 👇️👇️👇️

Leave a Reply

Your email address will not be published. Required fields are marked *