गर्भवति श्रिमतिलाई छोडेर श्रिमानले अर्कैको श्रीमती लिएर भागे ,अहिले भयो हाहाकार (भिडियो हेर्नुस् )

समाचार

मोरङ उर्लाबारी नगरपालिका वडा नं ४ का मोहन राजवंशि जो १७ बर्ष भन्दा बढि बैदेशिक रोजगारिमा बसेर नेपाल फर्किनु भयो तर उहाको श्रीमती भने नजिकैको जीवन परियारले भगाएर लगेको र साथैमा आफुसग सम्पत्ति पनि लिएर गएको उनिले मिडियामा कुरा राखेका थिए ।

आजको यश शृङ्खलामा भने तिनै जीवन परियारको श्रीमती र परिवारसग लिइएको अन्तर्बाता पेश गर्दैछौ ।श्रीमती गर्भवति छिन् र आफ्नो श्रिमानले अन्यत्रको श्रीमती लिएर गएको भन्ने आफुले मान्न नसक्ने र यदि लिएरै गएको हो भनेपनि एक कल फोन गरेर स्पष्ट पारिदिन र आफू पनि यो अवस्थामा भैरहदा चाडै घर फर्केर आइदिन अपिल गर्छिन् ।

उता बुवा आमाको भने बेग्लै पीडा छ ।आफ्नो छोरोले यस्तो हर्कत गरेको हुदा आफुहरुलाई नै यो ठाउमा हिड्न समेत गाह्राे भएको र बुढेसकालमा यस्तो दुख पाइयो भन्दै हदसम्को दुख भएको बताउँछन् ।आफ्नो श्रीमती हुदाहुदै त्यो पनि गर्भवती र अरुको श्रीमती यसरी लिएर हिड्नु निन्दनिय छ।

थप हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *