सुन्दै डरलाग्दो घटना झापामा, कुकुरले टो’क्दै गरेको ला’स फेला, घटनास्थल पुग्दा सबैको होस उड्यो (भिडियो सहित)

समाचार

झापा बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला मृ’त भे’टिएको तीन दिन नबित्दै बिर्तामोडमै फेरि अर्का एक व्यक्ति मृ’त फेला परेका छन । बेवारिसे अबस्थामा अर्जुनधारा नगरपालिका-५ माता मन्दिरको छेउमा बस्ने गौतम परियारको ला’श बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा आज विहान फेला परेको थियो ।

गौतम परियारले राँ’गा का’टेर मासु बिक्री गर्दै आएका थिए । अन्तै ह’त्या गरेर ला’श सुगम पेट्रोल पम्प अगाडी फ्या’लेको हुनसक्ने आशंका गरिएको छ । ला’शबाट ग’न्ध आइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन ।

ला’श फेला परेको खबर विहान ८.३० बजे आएको र घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । केहि दिन अगाडी गाउँले होटेलका मालिक निरौलाको पनि यस्तै बेवारिसे अवस्थामा ला’स फेला परेको थियो ।

आज गौतम परियारको श’व फेला पारेको ठाउँको रिपोर्टिङ गरिएको छ । घटनास्थल पुग्दा नसोचेको दृश्य देखिएपछि सबै डरा’एका थिए । मृ’तकका सालाहरु मिडियामा आएर सुरुदेखिको नालीबेली बताउदा सबै चकित बने ।

भिडियो:

Leave a Reply

Your email address will not be published. Required fields are marked *