यिनै हुन् हिजो चिसापानी पुलबाट हा’मफा’ल्ने तिन जना, एकजना अझै भेटिएनन !

समाचार

धनगढीः कैलालीको कर्णाली चिसापानी पुलबाट हा’म फा’लेर बे’पत्ता भएका कि’शोर अझै फेला परेका छैनन्। शनिबार जिल्लाको ल’म्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बे’पत्ता भएका थिए।

उनले शनिबार दिउँसो कर्णाली पुलबाट हा’म फा’लेको कैलाली प्रहरीले बताएको छ। उनको खो’जीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गो’ताखो’र टोली खटाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। उनीसँगै हा’मफा’लेका १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय बिरेन्द्र सिँहको त्यतिबेलै उ’द्वार गरिएको थियो।

प्या’कुरेललाई उपचारका नेपालगञ्ज लागि लगिएको छ। उनको छा’तिमा चो’ट लागेको कैलाली प्रहरीले जनाएको छ। शनिबार बे’पत्ता भएका किशोरसहित ८ जना विद्यार्थीको स’मूह चिसापानी गएका प्रहरीले बताएको छ। तर ती मध्ये खड्काले किन कर्णालीमा हा’मफा’लेको भन्ने ए’किन भएको छैन।

प्रा’रम्भिक अनुसन्धानबाट सुरुमा हा’मफाले’का सञ्जय खड्कालाई ब’चाउन लोकेश प्याकुरेल र बिरेन्द्र सिँह हा’मफा’लेको खु’लेको प्रहरी नायव उपरीक्षक विष्टले बताए। चिसापानी पुलमा दैनिक टि’कटक ब’नाउनेहरुको भी’ड ला’ग्ने गरेको छ। तर उनीहरु भने कुनै भिडियो न’बनाइरहेको अ’नुसन्धानबाट खु’लेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *