मेरुदण्ड नै बाङ्गो छ,यस्ति छोरिलाई बाटोमै अलपत्र छोडेर आमा अर्कैसग भागिन् ,पाप हैन आमा तिमिलाई श्राप लाग्नेछ (भिडियो हेर्नुस् )

समाचार

रोगे मिया कि नातिनि अहिले १३ बर्षकि भइन् तर उनी बिस्तारै लडिरहन्छिन् नत उनी बस्छिन् नत उठ्छिन् अझ हिड्नु त सपना भन्दा पनि माथिको कुरा भयो ।उनको बोली पनि छैन र नत बोलेको बुझ्छिन् नत संकेत नै बुझ्छिन् ।

उनको पिछाडिको ढाडको मेरुदण्ड नै बाङ्गिएको रहेछ ।अनि एउटा खुट्टा छोटो र त्यो पनि बाङ्गिएकै रहेछ ।यस्ति अशक्त छोरिलाई छोडेर आमा भने पोइला गइछन् ।यिनी छोरिलाई बाटोमै छोडेर भारतिय नागरिकसग भागेको र यिनी नातिनिलाई बाटोमा लडिरहेको देखेपछि छरछिमेकले आफुलाई फोन गरेर भनेपछि आफुले ल्याएको बताउँछन् हजुरबुवा रोगे मिया।

उनको पिता भने कतारमा रहेछन् ।तिनै पिताले कहिलेकाही पैसा पठाउदा घरमा रासन पानी त जुट्ने तर उपचार भने आफुले गर्न नसकेको रोगे मिया बताउँछन् ।कस्ति पानी आमा होलिन् यस्ति छोरिलाई छोडेर श्रिमान कतारमा घरपरिवारकै लागि भनेर दुख गरेकि नदेखि अन्यत्र संग भाग्नु निन्दनिय छ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *