शिव लिं-गलाई टुक्रा टुक्रा पार्ने यि इन्जिनियरको अचानक भयाे मृ-त्यु, एकपटक अवश्य पढ्नुहाेला

समाचार

रेलवेको ट्रायक बनाउनका लागि मजदुरले जमिन खन्ने क्रममा एउटा शिव लिं- ग फेला पर्यो । शिवलिं- ग भेट्टाएपछि मजदुरले काम रोके र उक्त ट्रयाकका इन्जिनियर ब्रिटिश रोर्बट हेनरीलाई यो सबै कुरा भने । तर इञ्जिनियरले उक्त शिव लिं- गलाई ढुंगा मात्रै भएको भन्दै फोडेरै रेलवे ट्रयाक संचालनमा ल्याउने निर्णय गरे ।

घ`टना हो भारतको झारखण्डको गोइककेराको । झारखण्डमा अंग्रेजको शासन ताकाको समयका ति इञ्जिनियरले हिन्दु धर्ममा आस्था नराख्ने भएका कारण मजदुर र स्थानीयले शिवलिं- गको बारेमा सबै बताए पनि हातमा लिएर टुक्रा टुक्रा बनाइदिएको केही समयमा नै ति इञ्निियरको मृ- त्यु हुन पुग्यो । जसका कारण उक्त काम नै लथालिंग बन्यो । विज्ञानलाई समेत चुनौती दिएको घटनाका कारण सरकारले उक्त रेलवे ट्रयाक नै बदल्यो ।

जहाँ अहिले शिव मन्दिरको निर्माण गरिएको छ । महादेवशाल धाम नाम दिइएको उक्त मन्दिरमा अहिले दिनकै ठूलो संख्यामा दर्शनार्थीहरुको भिड लाग्ने गरेको छ । सरकारले रेल्वेको रुट बदल्न पर्यो । अहिले त्यस स्थानमा मन्दिर बनाइएको छ र आज पनि पुजा आराधना हुन्छ । हाल यस मन्दिरको नाम महादेवशाल धाम हो, जुन झारखण्डको गोइककेरामा अवस्थित छ । एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *