भाइरल झांक्रीले दुई बर्ष नबोलेको बालकलाई एकैरातमा बोल्ने बनाए ! हेर्नुहोस् (भिडियो सहित )

समाचार

भाइरल झांक्रि बेला बखतमा चर्चाको बिषय बनिनै रहन्छन् कहिले खाल्डो खनेर ला`श झिकेर त कहिले ढलेको मान्छेलाई समेत उठाएको भन्दै उनी चर्चामा आइन‌रहन्छन् । यसै बिचमा फेरि उनको चर्चाले निकै बजारमा ठाउँ ओगटेको छ ।

सरु तिमल्सिनाका छोरा जो बिगत साढे दुई बर्षदेखि नत हास्थे नै नत बोल्थे नै तर भाइरल झाक्रिले हिजो राति झारफुक गरिसकेपछि घर लागेका सरु र छोरा, घर लाग्दै गर्दा बाटोमा ती बाबुले एकाएक हासेपछि सरुले ती बाबुलाई च्यापेर फेरि ती भाइरल झाक्रि समझ ल्याएकि छिन् ।

आफ्नो बाबुले यतिको समय सामान्य हर्कत समेत नगरेको र झाक्रिले फुकेपछि यस्तो हर्कत गरेपछि उक्त परिवार धेरै खुसि भएसग‌ै थप उपचार गर्न भन्द‌ै ती झाक्रिकोमा आएका छन् ।

धेरैले ती भाइरल झाक्रिलाई कहिले बिवादमा ल्याउछन् त कहिले तारिफ गर्छन् ।

हेर्नुहोस् भिडियो:

पुनः स्कुल र कलेजहरु बन्द गर्दै सरकार
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाभाइरसको जो’खिमलाई कम गर्न सरकारले शिक्षण संस्थामा भर्चुअल माध्यमबाट पठनपाठनको तयारी गरेको बताएका छन् ।

चाँडै बस्ने कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले पढाइमा अवरोध नहुने गरि शिक्षण संस्थालाई भ’र्चुअल माध्यममा लैजाने निर्णय गर्ने मन्त्री त्रिपाठीले बताए ।

प्राइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा विहिबार बेलुका बोल्दै मन्त्री त्रिपाठीले कोरोनाको दोस्रो लहरलाई रोक्नको लागि पढाइलाई भ’र्चुअल माध्यममा लैजानुको अर्को उपाय नभएको बताए ।

पछिल्लो समय शिक्षण संस्थाहरु कोरोनाको ह’टस्प’ट बन्दै गएकाले सरकारले यस्तो निर्णय गर्ने तयारी गरिरहेको उनले बताए ।

कोभिडको बेलायती भेरिएन्ट काठमाडौं र पोखराजस्ता ठूला सहरमा फैलिएको र यसलाई रोकथाम गर्नको लागि जनस्वास्थ्यका मापदण्डमा क’डाइ गर्नु जरुरी रहेको समेत उनले बताए ।

पछिल्लो समय युवा उमेर समूहमा नयाँ प्रजातिको कोरोनाको असर देखिएको र शिक्षण संस्था त्यसबाट सबैभन्दा बढी प्र’भावित भएको मन्त्री त्रिपाठीले बताए।

राजनीतिक दलले गर्ने सभा, जुलुसलाई रोक्नको लागि उनले शीर्ष नेताहरुलाई आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *