गुल्मीमा १४ वर्षे छोरी गर्भवती, कस्ले गर्यो भनेर सोध्दा, उनले आफ्नै बुवालाई देखाएपछि

समाचार

पोखरा – बालिका आफ्नै घरमा असुरक्षित भइन् । जसले संरक्षण गर्नु पर्ने हो उनै बुवा नै भ क्षक भएर निस्किए । बाग्लुङ घर भइ लामो समयदेखि गुल्मीको सदरमुकाममा बस्दै आएका एक ६५ वर्षीय बृद्धले आफ्नै १४ वर्षीया छोरी माथि गरेको कुकर्म सुन्दापनि अचम्म लाग्छ।

बालिका २० हप्ताको ग र्भवती भएपछि विद्यालयमा त्यसवारे हल्ला चल्यो । विद्यालयले सोधिखोजी गर्दा उनकै बुवाको क तुर्तको बारेमा खुलासा भयो ।

रेसुङ्गा नगरपालिका वडा नम्वर–८ बुढिचौर बस्ने बृद्धले आफ्नी १४ वर्षीया छोरीलाई पटक–पटक क र णी गरेको खुलेको हो ।

विद्यालय सम्म कुरा पुगेपछि बालिकाकी आमाले प्रहरीमा श्रीमान विरुद्ध उजुरी दिइन् । धामी काम गर्दै आएका बुवाले छोरीलाई ध -म्की दिँदै कतै त्यसवारे नभन्न भनेका थिए ।

छोरीले आफु माथि भएको घटनाबारे कसैलाई भन्न सकिनन् । आमाले दिएको उ जुरी पछि बाबुलाई प्रहरीले प क्राउ गरेको छ । बाग्लुङ पुगेका उनका बुवालाई प्रहरीले पक्राउ गरेको हो

बालिका २० हप्ताको ग-र्भवती रहेको पनि उनले बताए । ति बुवाले आफ्नो परिवारलाई समेत द’वावमा पार्दै आएको खुलेको छ ।

रेसुङ्गा नगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामीले परिवारलाई नै द’वावमा पारेर घटनावारे सार्वजनिक नगर्न चे’तावनी दिएको बताए ।

बालिकाका बुवा १६ वर्ष देखि धामी काम गर्दै आएका थिए । कक्षा ६ मा पढ्ने उनको बारेमा विद्यालयले नै यो कुरा बाहिर ल्याए पछि मैले सोधपुछ गर्दा यो कुरा खुलेको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *