बाहिरियो शिल्पा पोखरेलको नयाँ काण्ड, धेरै वर्षपछि बोले छवि ओझा (भिडियाे)

मनोरञ्जन

नेपाली कलाकारहरुका बारेमा चलेका मु द्दा यतिबेला विचाराधिन अवस्थामा छन् । नायक भुवक केसी विरुद्ध नायीका साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको उजुरी, खलनायक राजेन्द्र खड्गी विरुद्ध मानव-बेच-विखन विरुद्धको मु द्दा विचाराधिन छन् ।

नायीका साम्राज्ञीले भुवनलाई लकडाउनका समयमा आफुलाई दु ब्र्य वहा र गरेको भन्दै स्टाटस लेखेपछि त्यसको विवाद चलचित्र र कलाकारसंग सम्बन्धित संस्थाहरुमा पुग्यो । अहिले भुवन केसी आफ्नो मानहानी भएको भन्दै अदालतमा पुगेका छन् । त्यो विषयमा पनि अदालतमा विचाराधिन छ ।

नेपाली चलचित्रका खलनायक राजेन्द्र खड्कीलाई लागेको मानव-बेच-विखनको मु द्दा पनि टुं गो लागेको छैन । केही समय अघि नायीका शिल्पा पोखरेलले उनका श्रीमान छवि ओझाका विषयमा दिएको अभिब्यक्ति सामाजिक सञ्जालमा निकै चर्चा बन्याे ।

धेरैले उनको जस्तै क्यारीकेचर गरेर टिकटक भिडियो बनाए । त्यो विषय पनि किनारा लागेको छैन । शिल्पा उनको चौथो श्रीमती हुन् । उनीहरुबीच ४ वटा मु द्दा चलिरहेका छन् । अधिवक्ता स्वागत नेपालले सो विषय हेरिरहेका छन् । सो मु द्दा को वकालत स्वागत नेपालले गरेका छन् ।

यो विषयमा मिलेमतोको प्रयास गरेको अधिवक्ता स्वागत नेपालले बताएका छन् । एपि वान टेलिभिजनमा प्रसारित भिडियो सामग्रीमा सो कुराको खुलासा गरेका हुन् । शिल्पाका श्रीमान छविले आफु मिडियामा आउन नचाहेको बताएका छन् । मिडियामा आउन नचाहेका कारण संचारकर्मीको फोन आफुले नउठाएको उनले बताएका छन् ।

उनले आफुलाई न्यायलय प्रति विश्वास लागेको बताएका छन् । उनले मिलापत्र भइरहेको भन्ने विषयमा सोधिएको प्रश्नमा यस्तो जवाफ दिएका छन् । तल राखिएकाे भिडियाे पनि र्हनुहाेस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *