नेपालमै पाइन्छ, विश्वकै सबैभन्दा महंगो ४० हजार रुपैयाँ किलाे पर्ने तरकारी

समाचार

पालको विशेषगरी हिमाली क्षेत्र, त्यसमा पनि कर्णाली प्रदेशमा यो तरकारी पाइन्छ । यसबाहेक भारत, भुटान, तिब्बतको हिमाली क्षेत्रमा पनि यो च्याउ पाइन्छ । यसबाहेक उत्तरी गोलार्द्धका अन्य क्षेत्रमा पनि यो च्याउ पाइन्छ ।

नेपालीमा गुच्ची च्याउ भनिने यो तरकारीलाई अंग्रेजीमा मोरल मशरुम भनिन्छ । यो प्राकृतिक रुपमा उम्रिने च्याउ हो जसको मूल्य अन्तर्राष्ट्रिय बजारमा ३० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँ प्रतिकिलो पर्छ ।

अन्तर्राष्ट्रिय बजारमा ४० हजार रुपैयाँ किलाे पर्ने विश्वकै सबैभन्दा महंगो तरकारी नेपालमै पाईन्छ, तर हामी नेपालीहरु भने वेखबरअन्तर्राष्ट्रिय बजारमा ४० हजार रुपैयाँ किलाे पर्ने विश्वकै सबैभन्दा महंगो तरकारी नेपालमै पाईन्छ, तर हामी नेपालीहरु भने वेखबर । के तपाइँलाई थाहा छ विश्वको सबैभन्दा महंगो तरकारी कुन हो ? यसबारे थाहा पाउँदा तपाइँलाई आश्चर्य लाग्न सक्छ तर यो सत्य हो कि यो तरकारी नेपालमै उत्पादन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *