एलियन जस्तै बालक भेटिए ,यसरी कुरा गर्छन् गाइबस्तुसग (हेर्नुस् भिडियो )

समाचार

जन्मिदै मान्छे भन्दा फरक व्यवहार देखाउदै आएका सुबास राना ।सुबास अहिले १० बर्षका भए तर अहिलेसम्म उनको जीवन यसरी नै बित्दै आएको छ ।उनी गाइबस्तुसग एकदमै रमाउदा रहेछन् ।उनी बोलेजस्तो पनि गर्छन् तर के बोल्छन् त्यो आकलनसम्म पनि गर्न सकिँदैन।

कहिले दाम्लोमा बाधिन्छन् त अधिक्तम गाइबस्तुसगै रमाउछन् सुबास् ।उनकै आमा सीता रानाले सुबासको उपचारको लागि लाखौ खर्च गरिसकेको तर अह निको नभएको बताउछिन् ।अहिले छोरोले गर्दा जिन्दगी दोधारमा भएको उनी बताउँछिन् ।अरु बच्चाहरु भन्दा निकै भिन्न सुबासलाई यसरी बाधेर राख्ने चाहा त यो आमालाई कसरी हुदोहोलार तर बाध्यता उपर कस्को के लाग्दोरहेछ भन्दै आमा सीता एकदमै भावुक समेत भइन् ।

छोरोलाई चौबिसै घन्टा रुगेरै बस्नुपर्ने र आफुलाई मनलाग्दि जे पायो तेहि खाइदिने र हेर्दिने पनि मान्छे नहुदा आफुले बाध्नुपरेको उनी बताउँछिन् ।सुबासलाई यो सानो उमेरमै खै यो कस्तो रोग लाग्यो ,कठै !

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *