नेपालमा नयाँ प्रजातीको कोरोना भाइरस तिब्र रुपमा फैलिँदै, विद्यालय बन्द गर्न सरकारलाई सिफारिस

समाचार

काठमाडौँ, चैत २७ गते ।स्वास्थ्य मन्त्रालयले नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) लाई सिफारिस गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले शैक्षिक संस्था बन्द गर्न अनुरोध गरेको बताए ।

‘पछिल्लो समय १८ वर्ष ९विद्यालय उमेर समूह०का बालबालिकामा संक्रमण बढ्दै गएको पाइएको छ,’ निर्देशक पौडेलले भने, ‘यसले शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने देखिएकाले तत्काल बन्द गरी अनलाइन पठनपाठनलाई नियमित गर्नुपर्छ ।’

८ चैतयता दुई सयभन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् ।कोभिडको जोखिम बढेसँगै शैक्षिक संस्थाहरूले अनलाइन कक्षालाई प्राथमिकता दिन थालेका छन् ।

काठमाडौं विश्वविद्यालका स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङले अनलाइन कक्षा सञ्चालन गर्न आह्वान गरेका छन् ।त्रिभुवन विश्वविद्यालयले समेत अवस्था विश्लेषण गरेर अनलाइन वा फेस टु फेस कक्षा सञ्चालनको निर्णय गर्न आग्रह गरेको छ ।शिक्षकले धेरै होमवर्क दिएको भन्दै केही बिद्यार्थीहरुले बद’ला लिएका छन् । उनीहरुले छिमेकी, मित्र तथा सँगै कक्षामा पढ्ने दुई ९ वर्षीय बालकहरूले आफ्नो शिक्षकको वाईफाई तार का टि दिएका छन् । धेरै होमवर्क दिएका कारण यी बिद्यार्थीहरूले शिक्षकको घर गई वाईफाई का टि दिएका हुन् ।

अल्बासेट, स्पेनका यी दुई बालकले शिक्षकको ठेगाना पत्ता लगाएर बाटोमा कोइ नहुने मौकाको फाइदा उठाएर वाईफाई का टि दिए । तर, दु र्भा ग्य वश शिक्षकले झ्यालमा बसेर विद्यार्थीहरूलाई हेरिरहेका थिए । आफुले संयोगले हेर्दा विद्यार्थीले वाईफाईको तार का टि रहेका थिए, मलाई उनीहरूले के गर्न आँटेको बारे थाहा छैन तर, पक्कै पनि यो राम्रो कुरा थिएन,” शिक्षकले स्थानीय पुलिसलाई बताएका छन् ।

उनीहरूका बाबुआमा आएपछि, बच्चाहरूले धेरै होमवर्क दिएका कारण इन्टरनेट का टे को स्वीकार गरेका छन् । आमाबुबाले बच्चाहरूले गरेको क्षतिलाई सच्याउने वचन दिएपछि शिक्षकले तथ्यलाई रिपोर्ट गर्न चाहेनन् । शिक्षकले झ्यालमा बसेर हेर्दा आफ्ना विद्यार्थीहरूलाई देखेर चिने । । आफुले संयोगले हेर्दा देखेको उनले बताए । विद्यार्थीले वाईफाईको तार का टि रहेका थिए, मलाई उनीहरूले के गर्न आँटेको बारे थाहा छैन तर, पक्कै पनि यो राम्रो कुरा थिएन,” शिक्षकले स्थानीय पुलिसलाई बताएका छन् । सांकेतिक तस्वीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *