एकै जना मानिसको १३ ओटी श्रीमती, ती १३ ओटै श्रीमती एकैचोटी गर्भवती

रोचक

एजेन्सी । एउटा पुरुषको श्रीमती एउटा नै हुन्छ । कसैकसैले २ देखी तीसम्म बिहे गरेको हामीले देखेका र सुनेका छौं । तर कोहि मानिसको १३ जना श्रीमती हुनसक्छ ? अवश्य सक्दैन ।

मानिलिउँ १३ जना श्रीमती भएपनि के ती १३ जना श्रीमती एकैसाथ गर्भवती हुन सक्छन् त ? पक्कै सक्दैनन् । तर यो असम्भव सम्भव भएको छ । सुन्दा देख्दा र पढ्दा आश्र्चय लाग्ने यो कुरा साँचो हो ।

प’त्याउनै गाह्रो हुने यो घ’टना नाइजेरीयाको हो । जहाँ एक श्रीमानले आफ्नी १३ श्रीमतीलाई एकैसाथ गर्भवती बनाएका छन् ।

१३ वटी श्रीमतीहरुलाई एकैपटक गर्भाधारण गराएर नयाँ रेकर्ड राखेका उनले यस घ’टनाले आफु निकै उत्साहित भएको जनाएका छन् । उनकी १३ श्रीमतीहरुको गर्भाधारण पाँच हप्ताको अन्तरमा छ ।

अझ अचम्मको कुरा त के छ भने यी सबै श्रीमतीहरु एकै ठाउँमा बस्दछन् । र उनीहरुबीचमा निकै आत्मियता छ ।

१३ श्रीमतीका श्रीमान्ले आफ्ना सबै श्रीमतीलाई एकआपसमा बराबर माया दिएर राखेका छन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******:

अमेरिकामा एक दुई वर्षकी बालिकाले मा’स्क नलगाएको भन्दै उनको पुरा परिवारलाई नै विमानबाट तल झारिएको छ। गत सोमबार स्पिरिट एयरलाइन्सका स्टाफले ७ वर्षकी गर्भवती महिला उनकी दुई वर्षकी छोरी, अपां’गता भएका छोरा र उनको श्रीमानलाई विमानमा सवार हुन दिएका थिएनन्।

सानी बालिकाले दही खा’नको लागि मा’स्क खोलेकी थिइन् । न्युजर्सीबाट फ्लोरिडाको ओर्लान्डोको लागि उड्न लागेको विमानबाट उनीहरुलाई झा’रिएको थियो ।

यो घटनाको भिडिओ पनि सार्वजनिक भएको छ । ७ वर्षकी ग’र्भवती अभितालले आफूहरुले मा’स्क लगाएको बताउँदा फ्लाइट एटेन्डेन्टले २ वर्षकी बालिकाले मा’स्क नलगाएकाले सबैले विमानबाट झर्नुपर्ने बताएकी थिइन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

यद्यपी त्यहाँ सवार यात्रुहरुले विमानका कर्मचारीको वि’रोध जनाए। दुई वर्षकी बालिकाले मा’स्क खोलेर दहीखानु कुनै अप’राध नभएको भन्दै आवाज उठेको थियो।

उनीहरुलाई विमानमा सवार हुन नदिए आफूहरु सबै विमानबाट बाहिरिने बताएपछि भने अभिताल को परिवार सोही विमानमा चढेर फ्लोरिडा पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *