बसन्ति दिदी र छोरोलाई के भयो यस्तो ,घरमै बोलाइन डाक्टर (भिडियो हेर्नुस् )

समाचार

गुल्मिको मुसिकोट नगरपालिका ५ आमचौर भन्ने ठाउमा बसोबास गर्दै आएका त्यो भाइरल परिवार अझ भनौ बसन्ति दिदी भन्दा सायदै नचिन्ने कोहि हुदो हो ।यत्रतत्र सर्वत्र नै यो परिवारको चर्चा छ ।

होचि दिदी बसन्ति जो अहिले सुत्केरि अवस्थामा हुनुहुन्छ ।आफू कदको हिसाबमा निकै सानो भएको हुदा बच्चालाई जन्मदिन कष्ट हुने हुदा स्वयम् आफू अनि पेटमा रहेको बच्चालाई पनि बचाउन गाह्राे हुने पो होकि भन्दै रुदै मिडियामा आएकि वसन्त दिदिले अन्ततः सुरक्षित ढङ्गबाट बच्चालाई जन्म दिनु भयो ।आफ्नोे जिवनस्तर निकै नै न्यून भएकै कारण अस्पतालसम्म जानलाई खर्च नभएको हुदा देश बेदेशबाट सहयोग आएसगै उहाले राम्रै अस्पतालमा उपचार भई सुरक्षित बच्चा समेत जन्माउनु भएको थियो ।

बसन्ति दिदी बिरामि हुनुभएको आज ९ दिन भैसकेछ ।उहाको शरिरमा पानिको मात्रा पुरै सकिएको रहेछ ।डाक्टर नै घरमा बोलाएर सलाइन ४ वटा लगाउनु पर्ने भनेपनि पैसाको अभावका कारण दुइवटा मात्रै लगाएको बताउनुहुन्छ ।सानो छोरो पनि हामिले हेर्दै गर्दा अलिक दुब्लाएको देख्यौ।

थप हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *