चियावालि पछि यति सुन्दरी डोजरवालि सन्जालै भरि भाइरल (भिडियो हेर्नुस् )

मनोरञ्जन

छोरी मान्छेले अन्यत्र केही पनि गर्नुहुदैन उनिहरुले त घरको चुलोचौका गर्नुपर्छ भन्ने समाजलाई देखाउन र छोरी मान्छेले पनि यस्तो काम गर्न सक्छन् भन्दै उदाहरण बन्ने उनको तर्क छ ।एकदमै सुन्दरि उनिले आफ्नो कर्म इस्काभेटरमै बिथित गर्ने बताउँछिन् ।

भकुन्डे बेसिमा एकजना महिलाले डोजोर चलाउदै गरेको देखेपछि हामी अचम्ममा पर्यौ र उनिसगै लिइएको अन्तर्बार्ता आजको यश शृङ्खलामा प्रस्तुत गर्दैछौ ।छोरिमान्छेले यसरी जोजर ,इस्काभेटर चलाएको देख्ने मान्छेहरु रिसाउने हेप्ने हास्ने गरेको उनी बताउछिन् ।आफुले यहि चलाएर कर्म गर्ने प्रतिबद्धता गरिसकेपछि अरुले के भन्ने के सोच्नेले आफुलाई फरक नपार्ने उनी बताउँछिन् ।

घरमा सबैको बिवाह भैसकेको र आफु कान्छि छोरी र पालो आफ्नै भएकाले पनि परिवारले भनिरहनु स्वभाविक पनि भएको उनी बताउछिन्।आफुले खोजेजस्तो आफुले नभेटेको उनी बताउछिन् ।यसरी इस्काभेटर स्त्रिले चलाएको साचै नै उदारणिय छ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *