भाइरल झाक्रिले दुई बर्ष नबोलेको बालकलाई एकैरातमा बोल्ने बनाए (भिडियो हेर्नुस् )

समाचार

भाइरल झाक्रि बेलाबखतमा चर्चाको बिषय बनिनै रहन्छन् कहिले खाल्डो खनेर ला`श झिकेर त कहिले ढलेको मान्छेलाई समेत उठाएको भन्दै उनी चर्चामा आइन‌रहन्छन् ।यशैबिचमा फेरि उनको चर्चाले निकै बजारमा ठाउँ ओगटेको छ ।

सरु तिमल्सिनाका छोरा जो बिगत साढे दुई बर्षदेखि नत हास्थे नै नत बोल्थे नै तर भाइरल झाक्रिले हिजोराति झारफुक गरिसकेपछि घर लागेका सरु र छोरा ,घर लाग्दै गर्दा बाटोमा ती बाबुले एकाएक हासेपछि सरुले ती बाबुलाई च्यापेर फेरि ती भाइरल झाक्रि समझ ल्याएकि छिन् ।

आफ्नो बाबुले यतिको समय सामान्य हर्कतसमेत नगरेको र झाक्रिले फुकेपछि यस्तो हर्कत गरेपछि उक्त परिवार धेरै खुसि भएसग‌ै थप उपचार गर्न भन्द‌ै ती झाक्रिकोमा आएका छन् ।धेरैले ती भाइरल झाक्रिलाई कहिले बिवादमा ल्याउछन् त कहिले तारिफ गर्छन् ।

हेर्नुपर्छ भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *