हातखुट्टै चल्न छाडे,आँखा बन्द भो,शरीर कु’हिएर ग’नाउन थाल्यो ,छोराछोरीले हेरेनन्,श्रिमानले अर्कै बिहे गरे (भिडियो हेर्नुस्)

समाचार

दुई सन्तानकि आमा मिनकुमारि राइ जसका दुबै हात खुट्टा निष्कृय छन् बिल्कुलै चल्दैनन् अझ भनौ प्यारालाइसिस भए जस्तो नै देखिन्छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

त्यति मात्रै हैन बिरामले च्या’पि रहदा सुरुवाति चरणमा त आँखा पनि देख्दैथिइन तर पछिपछि ती आखाहरु पनि बन्द भए बिल्कुलै देख्न छाडिन् ।

धन हुदा सबै मेरा नहुदा तेरा न मेरा भनेजस्तै यस्ति बिरामि श्रीमती अनि आमा जो दुई सन्तानलाइ जन्म दिएकि थिइन ।अहिले न श्रिमानले सम्झिन्छन् नत छोराछोरीले नै ।

शरीर समेछ पछाडि पट्टिको भागबाट कु’हिदै गएको रहेछ अझ हड्डि समेत छर्लङ्ग देखिने भएको रहेछ ।

श्रिमानले त कान्छि श्रिमतिसगै बस्दा रहेछन् ।सगै जिउने सगै म`र्ने बाचा गरेका ती श्रिमानले आफ्नै श्रिमतिको दु’र्गतिलाइ अवसर ठानेर अन्यत्र विवाह गरेर बस्नु साचै नि’न्दनिय छ ।

श्रीमान तिमिलाइ तिम्रि श्रिमतिको आशुले पाप मात्रै हैन श्रा’प लाग्नेछ ।छोराछोरी तिमिहरुले आमालाइ जुन व्यवहार गरिरहेका छौ त्यो तिम्रा सन्तानहरुले तिमिहरुलाइ नगर्लान भन्न सकिन्न । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

Leave a Reply

Your email address will not be published. Required fields are marked *