कुलमान घिसिङलाई नियुक्त गरेर केपी ओलीले जिते तीन करोड नेपालीको मन, सबैतिरबाट हाई हाई (हेर्नुहोस भिडियो)

समाचार

यो पनि पढ्नुहोस।
मोरँग डाँगीबारीकी मोडेल तथा कलाकार आँशु राजबँशी को अल्पायुमै नि’धन भएको छ। शनिबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। बिगत पाँच महिनादेखि उनि पेट सँबन्धी रोगका कारण थलिएका थिए।

धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा उपचार गराइरहेकी उनको त्यहा उपचार संभव नभएपछी उनलाई काठमाडौं रेफर गरिएको थियो। उनको मृ’त्युपछी गायक बलबहादुर राजवँशी ले भाबुक स्टाटस लेख्दै उनको फोटो सेयर गरेकाछन्।

यो पनि: विवाह बन्धनमा बाँधिएको एक वर्षपछि अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन्।

केही समयदेखि उनी गर्भवती रहेको आशयका समाचारहरु प्रकाशन हुँदै आएका थिए। शुक्रवार उनी स्वयंले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बेबी बम्पसहितको तस्विर सार्वजनिक गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन्। उनले लेखेकी छन्, ‘हो, हामी गर्भवती छौं। सोध्न बन्द गर्नुस्।

दुई वर्ष लामो प्रेम सम्बन्धलाई गत वर्षको फागुन १६ गते विवाहमा परिणत गरेका प्रियंका र आयुष्मानले विवाहको पहिलो वर्षगाँठ माल्दिभ्स पुगेर मनाएका थिए। विवाह बन्धनमा बाँधिएपछि प्रियंकाले फिल्ममा काम गरेकी छैनन्। लकडाउनको समयमा केही म्यूजिक भिडियोमा अभिनय गरेकी उनले दशैंपछि आफ्नो निर्माणमा ‘बसन्त’ नामक वेब सिरिजको निर्देशन गरेकी थिइन्।अब, हेर्नुहोस समचारको यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *