चियावालि पछि यति सुन्दरी पेन्टिङवालि एकाएक भाइरल (हेर्नुस् भिडियो )

मनोरञ्जन

तनहुकि चौबिस बर्षिय तारा गुरुङ ।कल्कलाउदो उमेरलाई लालि पोतेर रङ्गाउने उनको यो उमेरमा उनी कुरुप भित्ताहरुलाई रङ्गिन बनाउननै ब्यस्त छिन् ।उनले अहिलेसम्म सयौ घरहरुलाई रङ्गिन बनाएर सजाइसकेकि छिन् ।

ताराले पेन्टिङ काम गर्न थालेको पनि चार बर्ष बितिसकेको छ ।पेन्टिङ काम ताराले काठमाडौंमा सिकिन र यसलाई व्यवसायिक रुपमा भने चितवनमा उनले सुचारु गरिन् ।अहिले तारा चितवनका विभिन्न घरहरुलाई रङ्गाउनमै व्यस्त हुन्छिन् ।उनले रङ्गाउने ती भित्ताहरुमा लागेका काला दागहरु जस्तै उनको जिवनको भित्ताहरुमा पनि काला दागहरु छन् ।
.
जब उनले १२ बर्षकै कलिलो उमेरमा आफ्नो पितालाई यश संसारबाट गुमाईन अनि सुरुभयो ताराको काहालि लाग्दो यात्राहरु ।आफुले राम्रो लगाउन नपाएको राम्रो पढ्न अनि राम्रो खान नपाएको गुनासो त छदैछ ।तर यसरी पेन्टिङ गर्दै हिड्ने उनिप्रति समाजको नजरले समेत उनलाई कहिलेकाही दुखि बनाउछ ।

हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *