नक्कली कपाल लगाउने बलिउडका यी स्टारहरूकाे सक्कली रुप यस्तो छ

मनोरञ्जन

बलिउड सेलिब्रेटीहरु कुशल अभिनयका साथ साथै स्टाइल र लुक्सका कारण बढी चर्चामा आउने गर्छन। तिनै सेलिब्रेटीहरुको लुक्सको त कतिपयले कपि समेत गर्ने गर्छन। बलिउडका केहि अभिनेताहरु मात्र छन जो रियलमा र चलचित्रको पर्दामा उस्तै देखिन्छन।

तर केहि अभिनेताहरु भने बुढ्यौलीलाई ढाकछोप गर्न कुनै कसर बाँकी राख्दैनन्। कपाल झरेकै कारण बलिउडका यी अभिनेताहरु नक्कली कपाल हालेर आफ्नो लुक्सलाई सकेसम् मेनटेन गर्न खोजिरहेका छन।

रजनीकान्त–

कपिल शर्मा-

बलिउडमा कमेडी किङका नामले चर्चित कपिल शर्माको पनि टाउकामा निकै कम कपाल छन। उनले पनि आफ्नो कपालको सर्जरी गराएका हुन्।

अक्षय कुमार-

बलिउडका अर्का चर्चित अभिनेता हुन सलमान खान। उनलाई देश बिदेशका धेरैले फलो गर्छन। सलमानको पनि टाउकोमाक निकै थोरै कपाल छ जुन केहि चलाचित्रमा पनि स्पष्ट देख्न सकिन्छ। यहाँसम्म कि सलमानले आफुलाई मेन्टेन गर्न हेयर ट्रिटमेन्ट गराएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *