दिदिभाई धुरुधुरु रुदै एकाएक आए सन्तोष देउजासग ,कारण यस्तो (भिडियो हेर्नुस् )

समाचार

सुर्खेतका अमरसिह नेपाली रोजगारीको सिलसिलामा भारतको गुजरात गए आजभन्दा १२ बर्ष पहिले ।उनी एउटा छोरा र एउटा छोरिको पिता पनि हुन् ।

अमरसिहको चाहाना थियो कि छोराछोरीलाई राम्रो सग शिक्षादिक्षा दिउ ,परिवारले खुसिको खोजि गर्दैगर्दा कमाउनुपर्ने भएपछि भारत लागेका थिए अमरसिंह ।उनी भारत जाँदै गर्दा छोरा ५ बर्षको थिए र छोरी ८ बर्षकि थिइन् आज १२ बर्ष पछि छोरी २० बर्षकि भइन अनि छोरा १७ बर्षका भए तर बुवा भारतबाट फर्किएनन्।

भिडियो हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *