६ महिने शिशुकि आमाले झुट बोलिन् ,नसोचेको निस्कियो परिणाम (भिडियो हेर्नुस् )

समाचार

सरस्वति सिग्देल होस्टल बसेर नवलपरासीको कावसोतीमा कक्षा १० मा पढ्दै थिइन । बुबाको नि ध न पछि सरस्वतिलाइ बुबाकै माया दिएर दाजु दुर्गानाथ सिग्देलले हुर्काए अनि बढाए, पढाए अनि लेखाए । नवलपुरकै गणेश भण्डारीले सरस्वतिलाइ प्रेम प्रस्ताव राखे । गणेश सरस्वति भन्दा कान्छा थिए । सरस्वतिले प्रेम प्रस्ताव अस्विकार गरिन तर गणशले उनलाइ पिछा छाडेनन । हैरान भएपछि सरस्वतीले गणेश सँग प्रेम गरिन । प्रेम झाँगिदै गयो । बिचबिचम उनीहरुबिच बिछोड हुँदै मिलन हुँदै गर्ने क्रम चलिरह्यो । त्यसपछि दुवैले विवाह गर्ने निधो गरे ।

गणेश घरको एक्लो छोरा थिए । त्यसकारणले सरस्वतीले उनलाइ सहजै बुहारि स्विकारेनन । विवाहको केहि महिनामै सरस्वती गर्भवती भइन । त्यसपछि गणेशको परिवार पनि बाध्य भयो । गणेशले सरस्वतीलाइ दिनहु जसो शारिरिक तथा मानसिक तनाव दिन थाले । तर प्रेम भएकोले सरस्वतीले माइतीमा सुनाउन सकिनन । विवाहको डेढ बर्षपछि उनीहरुको बच्चा भयो । त्यसपछि सुरु भयो सरस्वतीलाइ सुरु भयो घरबाट निकाल्ने योजना ।

सरस्वतीको अनुसार ६ महिने बालिकाको ह त्या गरेर उनलाइ घरबाट निकाल्ने योजना गणेशको परिवारको थियो । योजना अनुसारनै उनको श्रीमान ससुरा र सासुले ह त्या गरेको सरस्वतीको आ रो प रहेको छ ।

उक्त शिशुको आमा (सरस्वती )लाई अहिले प्रहरिले हिरासतमा लिएको छ र आफ्नै आमाले अौषधि भन्दै आफ्नो शिशुलाई बि`ष खुवाएको आरोप छ ।घटना भएको यतिलामो समय बितिरहदा घटनालाई अर्कै ढङ्गबाट मोड्न खोजिएको र यो केसलाई रफादफा गर्न खोजिएको आकलन गर्न सकिन्छ ।

गाउलेले त यतिसम्म पनि भन्न पछि परेनन् कि डिभोर्स गरेपछि ती सरस्वती र बच्चिको दुबैको नाममा अंश बाडिने भएपछि अंशलाई घटाउन ती शिशुलाई तिनै घरकाले मा´रेको आरोप समेत लगाए ।त्यति मात्रै हैन् ती सरस्वतीलाई जहिले अपहेलित अमानविय व्यवहार समेत घरकाले गर्ने गरेको समेत दाबि गरे।

अहिले सरस्वति जो शिशुको आमा हुन् उनलाई पोलियोग्राफि टेस्ट गरिदैगर्दा उनले बोलेका कुराहरु झुट निस्किएको प्रहरिको रिपोर्टमा देख्न सकिन्छ ।त्यसैगरि अदालतले पनि पुर्वपक्षमा राखि थप अनुसन्धान गर्न अनुपति दिएसगै अनि निर्दोष भए सामान्य धरौटिमा छोडिनुपर्नेमा यसरी केस लम्बिदै गर्नुले अझ घ`टनालाई रहस्यमय बनाएको छ ।खैर घ`टनाको निस्पक्ष छानबिन होस् समय धेरै लागोस् तर सत्यकै जित होस्।

थप हेर्नुस् भिडियो सामाग्रि

Leave a Reply

Your email address will not be published. Required fields are marked *