बरिष्ठ निर्माता शोभित बस्नेतले रंगशाला भत्काउनुपर्छ भन्नेलाई दिए यस्तो आ क्रमक जवाफ (हेर्नुस् भिडियो )

समाचार

पछिल्लो समय चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिवादको बिषय बनेको छ । रंगशाला उपर सबैले सबैखालका तर्क बिचार बिमर्शहरु राख्द‌ै आइरहेका छन् । तारा बराल जो रंगशाला बनाउने हैन भत्काउन पक्षमा लामो समयबाट लडिरहेकि छिन् ।

उनले सो रंगशाला ग‌रकानुनि भएको ठहर गर्दै मुद्दा समेत दर्ता गराएकि छिन् ।कृषि क्याम्पसलाई मासेर खडा भइरहेको सो रङ्गशाला कुनै पनि हालतमा भत्काइनु पर्ने पक्षमा वकालत गर्दै गर्दा उनको पक्षमा उभिने जमातहरुको संख्या पनि कम भने छैनन् ।

तर रंगशालाले कृषि क्याम्पस रलाई कुनै पनि ढङ्गबाट हानि नगर्ने र सो रंगशाला एउटा देशकै गौरवको संरचना भएको र सोलाई बनाइनुपर्ने र सो निर्माणमा सबैले सहयोग गर्ने र गरिनुनै पर्ने भन्ने जमात पनि थुप्रै छन् ।

अहिले रंगशाला निर्माणका लागि भनणदै पैसा संकलन गर्दै धुर्मुश सुन्तलि टिमनै मेचि महाकाली अभियानमा जुटेका छन् र सहयोग पनि आइरहेको छ ।

यहि बिषयमा बरिस्ठ निर्माता शोभित बस्नेतदे पनि साथ दिदै कुनै पनि ढङ्गबाट सहयोग गर्न तयार भएको र सो रंगशालाले देशकै शोभा बढाउने र खेलाडिको आवश्यक बिषय पनि भएको हुदा बनाइनुनै पर्नेमा जोड दिदै यशो भन्छन् ।

थप हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *