आफ्नी सुन्दरी छोरीसँग विवाह गर्नेलाई दुई करोड उपहार दिने बाबुको यस्ताे अनाैठाे घोषणा!

रोचक

आफ्नी सुन्दरी छोरीसँग विवाह गर्नेलाई दुई करोड उपहार दिने बाबुको यस्ताे अनाैठाे घोषणा! थाइल्याण्ड`का एक करोडपति`ले आफ्नी कुमारी छोरी`सँग विवाह गर्ने केटा`लाई दुई करोड भन्दा`बढी रकम दिने घोषणा गरेका छन् ।।

थाइल्याण्ड`को दक्षिणी प्रान्त चुन्फोन प्रदेश´का करोड`पति अर्नोन राेडथोंग`ले छोरी कार्नसिता`सँग विवहा गर्नेलाई उक्त रकम दिने घोषणा गरे`का हुन् । कार्नसिता २६ वर्षकी छन् । उन`ले ब्याच्लर पढेकी छन् भने चिनियाँ र अंग्रेजी भाषा बोल्न सक्छिन् । ५८ वर्षका अर्नोन फलहरू`को फार्मका मालिक हुन् ।।

उनले आफ्नी छोरी`सँग विवहा गर्ने केटामा तीन योग्यता हुनु पर्ने बताएका छन् । केटा स्मार्ट हुन जरुरी छै`न त`र पढ्न लेख्न जानेको हुनुपर्छ । अल्छी हुुनु हुँदैन परिश्रमि हुन जरुरी छ । पैसाका बारेमा कन्जुस र फलहरूलाई माया गर्ने हुन जरुरी छ । उनले सामाजिक सञ्जालमा आफ्नी छोरी कुमारी रहेको र पारिवारिक व्यापारमा सहयोग गर्ने गरे`को उल्लेख गरेका छन् ।।

विवाहका लागि राष्ट्रियता`को सीमा जरुरी नभएको उन`ले बताएका छन् । छोराहरू भएपनि विवाहपछि सबै सम्पत्ति ज्वाँइलाई दिने उनले बताएका छन् । साथै व्यापार पनि सम्हालनु पर्ने छ । मिररको रिर्पोट अनुसार उनी छोरी`को विवाह नभएका कारण तनाबमा छन् र यस्तो फैसला गरेका हुन् ।।
याे पनि, आर्य`घाट`को छाना भत्किँदा म-लामी गएका १८ जनाको मृ`त्यु, हझै उद्धार गरिदैँ । भारतको राजधानी दिल्लीस्थित एक आर्य`घाट`को छाना भत्किँदा १८ जनाको मृ- त्यु भएको बीबीसी हिन्दीले जनाएको छ । मलामी गएकाहरुको नि` धन भएको हो । आइतबार गाजियाबादमा रहेको आर्यघाटको छाना भत्किएको हो ।।

हालसम्म १८ को मृ- त्युको खबर प्राप्त भएको र त्यहाँ फसेकाहरुलाई उद्धार गर्ने कार्य चलिरहेको बताइएको छ । यी मानिसहरु आफन्तको अन्तिम सं`स्का`रमा भाग लिन आएको प्रहरीको भनाइ रहेकाे छ । झरीबाट बच्न यिनीहरु छानामुनी ओत लागेका थिए । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यस घटना दुखद भएको बताउँदै घटनामा मृ- त्यु भएकाहरुको परिवारलाई दुई–दुई लाख आर्थिक सहायता प्रदान गर्ने बताएका छन् ।।

अहिलेसम्म ३८ व्यक्तिलाई खण्डहरवाट बाहिर निकालिएको छ । अझै केही ब्यक्ति खण्डहरमा भएकाले उद्धार कार्य भइरहेको छ । यो दु`र्घट`ना गाजियाबाद पुलिस स्टेशनको मुरादनगर क्षेत्रमा भएको जनाईएकाे छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *