काठमाडौं जादै गरेको बस दुर्घटना, तीनको मृत्यु

समाचार

काठमाडौं जादै गरेको बस दुर्घटना, तीनको मृत्यु२९ फाल्गुन २०७७, शनिबार ०९:२७ 252काठमाडौं जादै गरेको बस दुर्घटना, तीनको मृत्युझापा: झापाको

काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडानारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बसका चालक वीरगञ्ज

महानगरपालिका–१५ बस्ने ३५वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीनायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम गेब्रेयेससले कोभिड–१९ एक चिनियाँ प्रयोगशालाबाट निस्किएको भाइरस हो भनेर किटान गर्नका लागि थप गहन अध्ययनको आवश्यकता भएको बताएका छन् ।
गेब्रेयेससले चिनियाँ प्रयोगशालाको थ्योरी वास्तविक हुने सम्भावना ज्यादै न्यून रहेको र गहन अध्ययन बिना यसबारे केही भन्नु ठिक नभएको बताएका छन् ।source
news30.online
यस्तै, अमेरिकासमेत केही अन्य देशले विश्व स्वास्थ्य संगठनलाई पर्याप्त जानकारी नदिएको भन्दै चीनको आलोचना गरेका छन् ।

चीनले लगातार उसको प्रयोगशालाबाट कोरोनाभाइरस लीक भएको आरोपलाई गलत बताउँदै आएको छ ।

विश्व स्वास्थ्य संगठनका विशेषज्ञको टिमले १४ जनवरीदेखि १० फेब्रुअरीसम्म चीनको ऊहान शहरको भ्रमण गरेको थियो ।

चीनको ऊहान शहरमा नै डिसेम्बर २०१९ मा कोरोनाभाइरस संक्रमणको सबैभन्दा पहिलो संक्रमितको आधिकारिक पुष्टि भएको थियो ।

यो अन्तरराष्ट्रिय टीमले मंगलबार एक रिपोर्ट जारी गरेको छ जसमा चीनमा विशेषज्ञको टीमले आवश्यक डाटा पाउन नसकेको र भविष्यमा उत्कृष्ट डाटा सेयरिङको आवश्यकता भएको बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *