कन्चनको मुद्दा अब सुस्मिताको मुद्दा लडिरहेकि मन्जुश्रिले लड्ने ,चल्यो रुवाबासि (भिडियो हेर्नुस् )

समाचार

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुकमा नै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन।

कन्चनले काठमाडौँ लगेर ज`बर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए । कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचेपछि मात्र घर पुर्याईदिने भनेपछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन।

तर यता कन्चनका परिवारको भने अर्कै दावी अझै पनि गरिरहेको थियो। कन्चनका आमाका अनुसार अनिशाले धोका दिएपछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने कोशिस गरेको बताएकि थिइन। लगभक तिन महिनाबाट कन्चनको अस्पतालमा उपचार भइरहेको थियो।

केही दिन अघि एकदमै दुखद खबर सार्वजनिक भएको छ अन्ततः कन्चनको दुखद अन्त्य भएको हो । आफुहरु सुकुम्बासी भएको र गरिबिको कारणले आफुहरुलाई सरोकार वालाले वास्था नगरेको बताउनुहुन्छ आमा।

हिजो भने स्वर्गीय कन्चनको न्याय खोज्दै आमा रुदैरुदै काठमाडौ न्याय खोज्न जाने र कहाकहा घच्घच्याउदा न्याय पाइन्छ त्यो सबै ठाउमा जाने र कुनै पनि हालतमा न्याय लिएरै आउने बताउनुभएकोथियो।न्यायकै ढोका ढक्ढकाउने क्रममा कन्चनकि आमाले अनिशाको परिवार बिरुद्ध मुद्दा दायर गर्नुभएको थियो र मानव अधिकार आयोग सम्म पुगेरै पेश गर्नुभएको थियो ।

र उक्त घटनाको छानबिनको जिम्मा मानव अधिकार आयोगले लिएको छ ,यो एकदमै खुसिको खबर । त्यसैगरि अहिले तिनै अनिशा र कन्चन उपर नया मिउजिक भिडियो आएको छ । हेर्नुस् भिडियो सामाग्री

यतिकै बिचमा सुस्मितालाई न्याय दिलाउन भन्दै लडिरहेकि मन्जु खड्का (मन्जुश्रि) ले अब कन्चनको मुद्दा पनि लड्ने भएकि छिन् । हेर्नुस् भिडियो सामाग्री

सुस्मिताको बारे थप जानकारी जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ कर्रा बस्ने सुस्मिता केसी थापाको ह´त्या अभियोगमा पक्राउ परेका एकै परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजालशले थुनछेक बहसपछि आफ्नै बुहारी सुस्मिता केसी थापाको ह´त्या गरेको अभियोगमा उनको आफ्नै सुसरा प्रकाश थापा, सासु तुलसा कुमारी थापा, नन्द सीता थापा र आमाजु दुर्गा थापा कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

कसरि भयो ह´त्या ? प्रहरीका अनुसार घ´टना योजनाबद्ध रूपमा भएको देखिन्छ । घटना भएको दिन असार १ गते राति करिब ९ बजे ससुरा प्रकाश र सासू तुलसाकुमारी खाना खाएर सुत्ने कोठातर्फ गएका थिए । सुस्मिता र नन्द सीता भान्छाकोठामा खाना खाइरहेका थिए । सुस्मिता महिनावारी भएको कारण भुइँमा बसेर खाना खाइरहेकी थिइन् । त्यही बेला प्रकाश काठको लौरो बोकेर आए र सुस्मिताको टा´उकोमा प´छाडिबाट हि´र्काए ।

उनी भुइँमा लडिन् । त्यसपछि नन्द सीता थापाले नजिकै रहेको लो´होरो प्र´हार गरेपछि उनी ग´म्भीर घा´इते भइन् । सुस्मिताले गुहार माग्दै कराउन थालेपछि सासू तुलासा भान्छाकोठातिर आइन् । तर बाबुछोरीले अर्को कोठामा जान लगाए । त्यसपछि बाबुछोरी मिलेर सुस्मिताको ह´त्यालाई आ´त्महत्या जस्तो बनाउने प्रयास गरे । भुइँमा लागेको र´गत सफा गरे, कपडामा लागेको सबै र´गत पखाले ।

छोरीलाई बाहिर पठाएपछि प्रकाशले भित्रबाट चुकुल लगाए र आल्मुनियमको स्लाइडिङ झ्यालबाट बाहिर निस्किए । भोलिपल्ट ससुरा प्रकाशले बुहारीले आ´त्महत्या गरेको भन्दै गाउँलेलाई बोलाएपछि घ´टना प्रहरीसम्म पुगेको थियो। प्रहरीका अनुसार घ´टना भएको दिन नन्द दूर्गा भने काठमाडौंमा रहेको पाइएको छ ।

ह´त्या अभियोगमा प्रहरी हिरासतमा रहेकाहरूलाई मुलकको फौजदारी अपराध संहिता २०७४ को दफा ४१ क बमोजिम क्रूर या´तना दिएर ज्यान मा´रेको आरोपमा जन्मकैदसम्म सजाय हुन सक्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुशीलसिंह राठौरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *