चियावाली सृष्टिको श्रीमान् पहिलो पटक मिडियामा लाखौ रुपैया ठगि गरेको आरोप फोन मै यस्तो सम्म भयो ( भिडियो )

समाचार

अहिले सामाजिक संजालमा भाईरल भएकी श्रीष्टि तामाङको श्रीमानको भिभिन्न गलत क्रियाकिलाप पर्दाफास भएको छ । त्यस्तै उनले गाउँको भिभिन मान्छेको पैसा लिएर फरार भएको साथै कतिपय आई ईराक लगिदिन्छु भन्दै पैसा लिगेर भागेको बुझिएको छ। यो सम्बन्धि पुरा भिडियो अन्तिममा राखिएको छ।

सृष्टि देखिइन् म्युजिक भिडियोमा सामाजिक सञ्जालमा भाइरल भएकी एक संघर्षशील महिला अब म्युजिक भिडियोमा पनि देखिने भएकी छन् ।सानो सन्तानलाई पिठ्युमा बोकेर बिहानै ३ बजेदेखि काममा खटिएकी महिलाका बारेमा युट्युववमा भिडियो सार्वजनिक भएपछि उनी भाइरल भएकी थिइन् ।श्रीमानले छोडेर गएपछि सानो सन्तानलाई हुर्काउन उनले गरेको संघर्ष निकै प्रेरणादायी छ । त्यही संघर्षका कारण उनी भाइरल भएकी थिइन् । अहिले उनलाई एउटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका मिलेको छ । उनको काम अनुसारको भूमिका रहेको कलाकारहरुले बताएका छन् । उनलाई म्युजिक भिडियोमा पनि चिया बेच्ने महिलाकै रुपमा प्रस्तुत गरिएको छ ।

पाँच महिनाको प्रेमपछि उनले विवाह गरेकी थिइन् । तर जीवन उनले सोचे जस्तो भएन । श्रीमानले छोडेर गएपछि उनको जीवन निकै कठिन भयो । प्रेम गरेर विवाह गरेका श्रीमानले अप्ठेरोमा पारेर गए । तर सन्तानलाई त हुर्काउनै पर्यो, आफ्नो पेट पनि पाल्न पर्यो । श्रीमान सुन्धारामा बस्ने गरेको र ठेक्काको काम गर्ने गरेको उनले बताइन् । कहिलेकाँही फोन त गर्थे तर कहिल्यै माया देखाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *