२ छोरीलाई स्कुलको गेटमा छोडेर आमा गायब, छोरीहरू यस्तो अवस्थामा हिँड्दै

समाचार

दाङ तुल्सीपुर निवासी मेघराज कठेरा कि श्रीमती केशरी आफ्ना दुई छोरि छोडी फ, रा, र भएकी छिन् श्रीमान बैदेशिक रोजगारीको लागि खाडी मुलुक गएका थिए। श्रीमती र छोरि हरुलाई खुशी राख्नको लागि मेघराज साउदी गएका थिए। छोरिहरु साना भएको र श्रीमान बाहिर भएको मौका छोपी केशरी पर-पुरुस संग फोन मा कुरा गर्न थालिन। छोरि हरुको वास्ता पनि नगर्ने विदेश भएको श्रीमानलाई पनि पैसा चाहिएमात्र कुरा गर्ने अरु बेला रिसाउने

,कराउने गर्न थालिन। रातभरि केटा हरु संग कुरा गर्ने र दिन भरि घरमा ल्याउने गर्न थालिन। छोरीहरुले आमा को हो यो भनि सोध्दा मेरो ठुलो आमाको छोरा हो भन्थिन। छोरिहरुको लागि विदेश मा खाईनखाई कमाएको पैसा केशरीले स्कुल फिस पनि नबुजाउने रहेछिन।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******जनकपुर । महोत्तरीमा घाँस का’ट्न गएका ७ जना सम्पर्कवि’हीन भएका छन् । मंगलबार महोत्तरीको भंगहा–८ स्थित धरमपुरमा घाँस का’ट्न गएका २ बालिका र ५ किशोरीसहित ७ जनाको समूह सम्पर्कवि’हीन भएको हो । उनीहरु मंगलबार बेलुका अबेरसम्म घर नफर्किंदा स्थानीयवासी त’नावमा परेका छन्

सम्पर्कवि’हीन हुनेहरुमा स्थानीय १८ वर्षीय अस्मिता पासवान, १३ वर्षीय ज्योति पासवान, १५ वर्षीय रिया पासवान, अर्चना पासवान, १८ वर्षीय नगिना पासवान, १० वर्षीय रंजना पासवान र १० वर्षीय सीमा पासवान रहेका छन् । उनीहरु सम्पर्कवि’हीन भएको भ’ङ्गहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले जानकारी दिए ।

उनीहरु सबै घर नजिकैको चौरमा दिउँसो घाँस का’ट्न गएको र साँझसम्म घर नफर्किंदा खो’जबिन सुरु गरिएको नगर प्रमुख साहले बताए । वेपत्ता बालिका र किशोरीहरूको खोजी गर्न प्रहरी टोली ख’टिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****महोत्तरीमा घाँस का’ट्न गएका ५ किशोरीसहित ७ जना सम्पर्कवि’हिन

जनकपुर । महोत्तरीमा घाँस का’ट्न गएका ७ जना सम्पर्कवि’हीन भएका छन् । मंगलबार महोत्तरीको भंगहा–८ स्थित धरमपुरमा घाँस का’ट्न गएका २ बालिका र ५ किशोरीसहित ७ जनाको समूह सम्पर्कवि’हीन भएको हो । उनीहरु मंगलबार बेलुका अबेरसम्म घर नफर्किंदा स्थानीयवासी त’नावमा परेका छन्

सम्पर्कवि’हीन हुनेहरुमा स्थानीय १८ वर्षीय अस्मिता पासवान, १३ वर्षीय ज्योति पासवान, १५ वर्षीय रिया पासवान, अर्चना पासवान, १८ वर्षीय नगिना पासवान, १० वर्षीय रंजना पासवान र १० वर्षीय सीमा पासवान रहेका छन् । उनीहरु सम्पर्कवि’हीन भएको भ’ङ्गहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले जानकारी दिए ।

उनीहरु सबै घर नजिकैको चौरमा दिउँसो घाँस का’ट्न गएको र साँझसम्म घर नफर्किंदा खो’जबिन सुरु गरिएको नगर प्रमुख साहले बताए । वेपत्ता बालिका र किशोरीहरूको खोजी गर्न प्रहरी टोली ख’टिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *