अत्यन्तै दुुुखद खबर कोभिड अस्पतालमा आगलागी हुदा १० जनाको जलेर मृत्यु थप विवरण आउदै

अन्तरास्ट्रिय समाचार

एजेन्सी, १३ चैत । भारतको मुम्बईस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । मुम्बईको भान्डुप क्षेत्रको ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा शुक्रबार बिहान भएको आगलागी भएको भारतीय मिडियाले जनाएको छ ।

*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गरएक हाइप्रोफाइल बेली डान्सरले सामाजिक संजा लमा अनैतिक र उ त्तेजक भिडियो पो स्ट गरेको

अभियोगमा ३ वर्ष जे ल र साढे २२ लाख रुपैयाँ जरिवानाको स जाय पाएकी छिन् । मिश्रकी बेली डा न्सर सामा एल मेसीलाई यहाँको अदालतले शनिबार ३ वर्ष जेल र ३ लाख इजि प्सियन पाउण्ड जरिवानाको सजाय सुनाएको अल जजी राले जनाएको छ । उनी गएको अप्रिलमा प क्राउ परेकी थिइन् ।

कायरोको एक अदा लतले शनिबार फैसला सुनाउँदै उनीमाथि मानिसहरुसँग दुर्व्य वहार र अनैतिकताको लागि उक्साएको आरोपमा स जाय तोकेको हो । उनी अप्रिलमा सामाजिक संजालमा पो स्ट गरिएका भिडियो र तस्वीरहरुको जाँचको क्रममा प क्राउ परेकी थिइन् ।

उनले आफ्ना भिडियोहरु लोकप्रिय भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा शेयर गरेकी थिइन् । यी भिडियोमा उनले सार्वजनिक रुपमा मानिसहरुको उत्तेजना बढाउने काम गरेको आरोप लगाइएको थियो ।

एक हाइप्रोफाइल बेली डान्सरले सामाजिक संजा लमा अनैतिक र उ त्तेजक भिडियो पो स्ट गरेको अभियोगमा ३ वर्ष जे ल र साढे २२ लाख रुपैयाँ जरिवानाको स जाय पाएकी छिन् ।

मिश्रकी बेली डा न्सर सामा एल मेसीलाई यहाँको अदालतले शनिबार ३ वर्ष जेल र ३ लाख इजि प्सियन पाउण्ड जरिवानाको सजाय सुनाएको अल जजी राले जनाएको छ । उनी गएको अप्रिलमा प क्राउ परेकी थिइन् ।

कायरोको एक अदा लतले शनिबार फैसला सुनाउँदै उनीमाथि मानिसहरुसँग दुर्व्य वहार र अनैतिकताको लागि उक्साएको आरोपमा स जाय तोकेको हो । उनी अप्रिलमा सामाजिक संजालमा पो स्ट गरिएका भिडियो र तस्वीरहरुको जाँचको क्रममा प क्राउ परेकी थिइन् ।

उनले आफ्ना भिडियोहरु लोकप्रिय भिडियो शेयरिङ प्लेटफर्म टिकटकमा शेयर गरेकी थिइन् । यी भिडियोमा उनले सार्वजनिक रुपमा मानिसहरुको उत्तेजना बढाउने काम गरेको आरोप लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *