घट्यो मूल्य : मात्र प्रति कठ्ठा २० हजार ! कोरोना महामारिले जग्गाको भाउ धेरै सस्तो !( फोन नम्बर सहित)

समाचार

प्रदेश न 5 दाङ जिल्ला शान्तिनगर गाउपालिका वडा न 5 मा तु 9 कठ्ठा जग्गा बिक्रीमा छ र जग्गा भएको ठाउ तुल्सिपुर देखि मात्र 13 km टाढा छ जग्गा भको सान्तिनगर गाउपालिका जङपुरामा पर्छ र जग्गा रुमाल जस्तै मिलेको छ। यकदम राम्रो छ ढुक्क भएर किन्दा हुन्छ जग्गाको मुल्य एलानि 1 कठ्ठा को 20 हजार मात्र

घट्यो मूल्य : मात्र प्रति कठ्ठा २० हजार ! कोरोना महामारिले जग्गाको भाउ धेरै सस्तो !( फोन नम्बर सहित)

प्रदेश न 5 दाङ जिल्ला शान्तिनगर गाउपालिका वडा न 5 मा तु 9 कठ्ठा जग्गा बिक्रीमा छ र जग्गा भएको ठाउ तुल्सिपुर देखि मात्र 13 km टाढा छ जग्गा भको सान्तिनगर गाउपालिका जङपुरामा पर्छ र जग्गा रुमाल जस्तै मिलेको छ। यकदम राम्रो छ ढुक्क भएर किन्दा हुन्छ जग्गाको मुल्य एलानि 1 कठ्ठा को 20 हजार मात्र ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

आज बिहान वालिङ नगरपालिका वडा नम्बर ७ बिसाउनीराज स्थित चापाकोट-वालिङ भित्री सडक खण्डमा गाडी दुर्घटना भएको थियो।

चापाकोटबाट वालिङ तर्फ आउँदै गरेको ग १ ख ९५९४ नम्बरको गाडी उकालीमा रोकी चालक झरेको अवस्थामा गाडी पछाडि सरेर करिब १५ मिटर सडकबाट तल झरेको प्रहरीले जानकारी दिएको छ।

गाडीमा रहेका १० जना मध्ये ८ जना घाइते र २ जना बालबालिका सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए। घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ।

छतमा रहेको दुई वटा खसी भने गाडी दु’र्घटना हुँदा मरेका छन्। साङ्केतिक तस्वीर

Leave a Reply

Your email address will not be published. Required fields are marked *