घरको छतबाट हा’म फा’लेर १७ वर्षिया छोरी भागिन, आमाको बि’लौना छोरी छिटै घर आ’इज (भिडियो)

समाचार

एउटा छोरा एउटा छोरी लाग्थ्यो संसारकै भाग्यमानी अभिभावक लाग्थ्यो आमालाई । जे भन्यो त्यही पुरा गर्छु । एउटै छोरी हो उसलाई केही स’मस्या पार्दिन भन्ने सोचेकी थिइन् आमाले । तर त्यही छोरीले आमाको माया भु’लेर एक महिना देखि ह’राइन् ।खैरेनीटारकी पवित्रा सुनारले छोरीले यस्तो गर्लिन भन्ने कल्पना पनि गरिनन्। राती ९ वजे घरको छ’तवाट भागेकी छोरीको खोजी गरिरहिन् तर छोरी फेला परिनन् । शौ’चालय पो गइन् की भन्ने लाग्यो, पछि सि’सीटि’भी क्यामेरा हेरे तर छोरी (अस्मिता सुनार) हिडेको देखियो ।

मोवाइलको सिम पनि फा’लेको छ । एक जोर कपडा पनि लगेको छैन । १७ वर्षको छोरी क्यामेरा छ’लेर ढ’लानवाट छ’लेर हिँडेछ, आमा भन्छिन्, भर्खर १० कक्षामा पढ्दै थिइ। प्रहरीलाई खबर गर्दा पनि फेला नपरेपछि आमा मिडियाका सहयोगमा आएकी छन् ।आफ्नो छोरी अलि विरामी भएका कारण निकै ख्याल गर्थिन आमाले ।

छोरी अलि घ’मण्डी हो, आफुले भनेको र मा’ग गरेको कुरा गर्नै पर्ने थियो । आफुले भनेको कुरा पुरा भएन भने लु’केर भए पनि पुरा गर्थि, आमा भन्छिन्, साथीहरुले पनि अहिले सम्म छोरीको कसैसंग सम्बन्ध थियो भन्ने पनि थाहा नभएको बताएका छन् ।उनलाई छोरी विवाह गरेर गएकी हो भन्ने लाग्दैन ।

कतै स’मस्यामा पो परेकी छ की भन्ने लागेको उनले बताइन् । हे’राउँदा केटासंग गएकी छ भन्छन्, आमा भन्छिन्, त्यो वाहेक छोरीलाई शं’का गर्ने ठाउँ पनि छैन । छोराछोरीको भ’विष्यका लागि भन्दै सारा कुरा भुलेर उनीहरुको खुसीमा चित्त बुझाएकी आमाले मन था’म्न सकेकी छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *