फुलबुट्टे सारी गाउँने अफ्रिकन गायिका आफ्नो भाई सहित आईन’मिडियामा(भिडियो सहित)

मनोरञ्जन

नेपाली बोल्ने र नेपाललाई मन पराएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी ।उनी अफ्रिकन हुन् । ल’कडाउनको समयमा नेपालमै थुनिएकी विउन्सीले राम्ररी नेपाली बोल्न जाछिन् ।

नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरुपनि उत्तिकै राम्रो लयमा गाउन जान्दछिन् । उनको बोली र गीतले सबैलाई आर्कषित गदर्छ ।लकडानका कारण आफ्नो देश फर्कन नपाएकी विउन्सीलाई नेपालको मायाले ।

तानेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘ल’कडाउनको समयमा म यता बस्न बाध्य भएँ । र यही लकडाउनकै समयले मलाई नेपाल र नेपालीप्रतिको मायामा अ-ल्झायो । मलाई नेपालीसंगै बिहे गर्न मन छ ।

मलाई नेपाली खाना मन पनि पर्छ । नेपाल र नेपाली प्रतिको प्रेमलाई बताउँदै विउन्सीले आफुलाई मन पर्ने लोक गीत पनि गाएर सुनाईन् ।विउन्सीले एउटा नेपाली फिल्मकोलागी गीत पनि गाई सकेकी छन् । उनले द्ध-न्द्ध निर्देशक राजेन्द्र खडकीको फिल्मकोलागी एउटा गीत गाएकी छन् ।

पछिल्लो समय नेपाली संगीतप्रे’मीमाझ तहल्का पिटिरहेको गीत हो, राजनराज सिवाकोटीकृत फुलबुट्टे सारी । यूट्युव’मा भ्युजको बाढीसँगै यो गीतका थरिथरि संस्क’रणहरु सार्वज’ निक भइरहेका छन् ।

हुँदा–हुँदा यो गीतले विदेशीलाई पनि आकर्षित गरेको छ ।युगान्डाकी गायिका दे क्या’प्टेन वियोन्स फमासीले गाएको फुलबुट्टे सारीको कभर गीत हालै सार्व’जनिक भएको छ ।
उनको गीतलाई नेपाली दर्शक–स्रोताले मन पराएका छन् ।

टिकटकमा गीत:को भिडि’योले लाखौं भ्यूज बटुलिसकेको छ ।शब्दो’च्चारणको सुद्ध’तामा धेरै त्रुटी भए पनि गीतको लयमा भने वियोन्सले निकै ध्यान दिएकी छन् ।यो गीत उनले नेपा’लमा नै बनाएकी हुन् ।

डिजिटल काठमाडौंमा गीत रेकर्ड गरि’एको छ भने पोष्ट प्रोडक्स’न हाम्रो म्युजि’कमा गरिएको छ ।डिका गुरुङले भिडियो डाइरेक्सन गरेका छन् । भिडियोमा वियोन्स स्वयम् फिचर्ड छिन् ।

वियोन्सले यस’अघि एउटा नेपाली म्युजिक भिडियो र एउटा टेलिसिरियलमा समेत अभिनय गरेकी थिइन् ।वरिष्ठ हास्य’कलाकार मदनकृष्ण श्रेष्ठले फुल’बुट्टे सारीको कभर गीतका लागि वियोन्सलाई धन्यवाद दिएका छन् ।

उनको आवाजको पनि श्रेष्ठले तारिफ गरेका छन् । कभर गीत सेयर गर्दै उनले र’माइलो शैलीमा फेसबुकमा लेखे’का छन्, ‘यी युगाण्डाकी गायिकाले स:पक्क फुलबुट्टे लुगा नै लगाइवरी कभर संगको रुपमा गाय’की कति राम्रो कति मिठो ।

नेपाली गीत सं:गीतलाई मन पराइ:दिएकोमा वियोन्सलाई भेटेरै धन्यवाद दिन चाहेको मदनकृष्णले उल्लेख गरेका छन् ।‘तर घर कहाँ हो, युगाण्डाको कुन टोलमा बस्छिन्, जाने बाटो कतबााट हो, केही थाहा छैन….हाहा ।

फुलबुट्टे सारीको लिजेन्ड भर्सन मदन’कृष्णले गाएका छन् ।यसअघि यो गीत’का विभिन्न भर्स’नहरु मार्मिक लामा, मिलन अमात्य र आरिश्मा शिवाकोटीको स्वरमा तयार भएको छ ।

मिलनले गाएको लेडी भर्सन सबैभ:न्दा चर्चित छ ।यसलाई चार करोडभन्दा बढीपटक हेरिसकिएको छ । वियो:न्सले गाएको कभ:र सङले पनि राम्रो भ्युज बटुलिरहे:को छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *