कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी हरुको लागि आयो बिहानै NEB बाट अत्यन्तै जरुरी सूचना !

समाचार

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्दि परीक्षा पनि २०७७ सालको कक्षा १२ को परिक्षार्थीहरुसङ्गै संचालन हुने भएको हुँदा फारम भर्नको लागि आ-आफ्नो कलेजमा सम्पर्क गर्नुसक्नु हुने छ ।फारम भर्ने मिति विलम्ब शुल्क सहित चैत्र १५ गतेसम्म मात्र रहेको छ । त्यो मिती भित्र फारम भरिसक्न NEB ले आग्रह गरेको हो । यो पनि

काठमाडौं। एक युवकले रिसाएर गएकी प्रेमिकालाई फकाउनको लागि लाखौं खर्च गरेर आफ्नो बगैंचालाई नै लभ आइल्याण्डमा परिणत गरे । तर, यति गर्दा पनि उनकी प्रेमिका भने प्रभावित भइनन् । तर, ती युवकले अझै पनि प्रेमिकाको प्रतिक्षा गरिरहेका छन् । यद्यपि ३० वर्षका यी युवकको मेहनत खेर भने गएन । अब यो लभ आइल्याण्डमा अन्य प्रेमी जोडीहरु घुम्नको लागि आउन थालेका छन् । जु थर भएका यी व्यक्तिले १ लाख युआन (१८ लाख रुपैयाँ) खर्च गरेर आफेनो बगैंचालाई नयाँ रुप दिएका हुन् ।****** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला*****

Leave a Reply

Your email address will not be published. Required fields are marked *