अनिषाको परिवारको बिरुद्ध मानव अधिकार मा मुद्दा ,आयोगको आयो यस्तो जवाफ,बल्ल स्वर्गीय कन्चनले न्याय पाउने भए (भिडियो हेर्नुस्)

समाचार

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगले यतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुकमा नै मायाको कुरा भएको स्विकारिन । तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन। कन्चनले काठमाडौँ लगेर ज`बर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए । कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचेपछि मात्र घर पुर्याईदिने भनेपछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन।

तर यता कन्चनका परिवारको भने अर्कै दावी अझै पनि गरिरहेको थियो। कन्चनका आमाका अनुसार अनिशाले धोका दिएपछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने कोशिस गरेको बताएकि थिइन। लगभक तिन महिनाबाट कन्चनको अस्पतालमा उपचार भइरहेको थियो।

केही दिन अघि एकदमै दुखद खबर सार्वजनिक भएको छ अन्ततः कन्चनको दुखद अन्त्य भएको हो ।

आफुहरु सुकुम्बासी भएको र गरिबिको कारणले आफुहरुलाई सरोकार वालाले वास्था नगरेको बताउनुहुन्छ आमा।

हिजो भने स्वर्गीय कन्चनको न्याय खोज्दै आमा रुदैरुदै काठमाडौ न्याय खोज्न जाने र कहाकहा घच्घच्याउदा न्याय पाइन्छ त्यो सबै ठाउमा जाने र कुनै पनि हालतमा न्याय लिएरै आउने बताउनुभएकोथियो।न्यायकै ढोका ढक्ढकाउने क्रममा कन्चनकि आमाले अनिशाको परिवार बिरुद्ध मुद्दा दायर गर्नुभएको थियो र मानव अधिकार आयोग सम्म पुगेरै पेश गर्नुभएको थियो ।त्यहि अनुरुप यस्तो आएको छ जवाफ :

थप हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *