पानी परेपछि रु’खमुनी बसेका ४ मजदुर माथि ख’स्यो च’ट्यागं, सिसी टिभीमा रेकर्ड भयो भिडियो (भिडियो)

रोचक

एजेन्सी । नेपालीमा एक उखान छ । हुने कुरालाई कसैले रोकेर रोकिदैन । यो भनाई भारतको गु’रुग्रामको सेक्डर ८२ मा भएको घटनाले पुष्टि गरेको छ । गएको शुक्रवार करिब ३ र ४ वजे दिउसो रमझम पानी परेको थियो । भटिकाको सि’ग्नेचर भिलामा काम गर्ने मजदुर त्यहाँको एक रुपमा ओ’त लागेर बसेका थिए ।

चार जना म’जदुर ओ’त लागेर बसेको सिसी टिभी फु’टेजमा देख्न सकिन्छ । त्यसैकैमा त्यहाँ यसरी च’ट्यागं पर्छ की चारै जना वे हो स हुन्छन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । आकाश बि’जुलीको प्रकोप स्पष्ट रूपमा त्यस भिडियोमा देख्न सकिन्छ।

आकाशवाट झ’रेको क’रेन्ट उनीहरु माथि परेको प्रष्ट भिडियोमा देखिन्छ ।त्यहाँको सीसीटीभी क्यामेरामा देखिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । रूखमुनि उ’भिएका चार बगैंचा का’मदारहरूहुन् । भाइरल भिडियोमा, ती चार युवाहरू सँगै जमिनमा ल’डि’र’हे’को देख्न सकिन्छ।

सबैलाई ग’म्भी’र अवस्थाको लागि निजी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ एकजनाको अवस्था एकदम ना’जुक रहेको बताइएको छ। तिनीहरू हल्का वर्षाका कारण रूखमु’नि उ’भिरहेका थिए। जानकारीका अनुसार, बिजुलीको ग’र्ज’न’का कारण सबै जना ओ’त ला’गेर बसेका थिए ।

अरु घरमा थिए भने चार जना रुखमु’नी पुगेका थिए ।चार मा’लीहरू यो बर्षा र आकाशको ग’र्जनवाट ब’च्न रूखमुनि उ’भिरहेका थिए। एकाएक, बिजुलीको च’मक बिजुलीको ज्वा’ला जस्तै आकाशबाट यी मा’लिहरु तिर गएको देखिन्छ ।उनको परिचय शि’वदत्त पुत्र दे’वदत्त नि’वासी अ’लिगंज, लाली पु’त्र क’ल्लू, रामप्रसाद पुत्र सुन्दर र सु’परवाइजर लो’हागडका अ’निल हुन् ।भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *