मेरो क्यान्सर लागेको बुवालाई ठिक पार्दिनुस् बरु हामी भोकै बस्छौ ,कठै छोरी (भिडियो हेर्नुस्)

समाचार

आखिर पैसा नै त रैछ सबैभन्दा ठूलो कुरा । पैसाले जिन्दगी किन्न सकिने रहेछ । त्यहि पैसा नहुदा मृत्युसग लडिरहेका छन् धनबहादुर बिक ।

पैसाभन्दा अर्को ठूलो कुरो के नै पो रैछ र । मान्छे बाच्नको लागि पैसा चाहिदो रहेछ । यो कुरो यो परिवारले भन्दा मजाले अरु कस्ले बुझेको होलार ।धनबहादुर बिक क्यान्सर पिडित हुन् । तिनजना सन्तान र श्रीमती जो धनबहादुरलाई रुगेर बसिरहेका छन् ।

धनबहादुर बताउछन् कि उपचारकै लागि भनेर जग्गा जमिन पनि सकियो अहिले मेरा लालबालाहरुको बिजोक भएको छ रुन मन लाग्छ तर कति रुने भन्छन् धनबहादुर ।

छोरिहरु त झन यतिसम्म भन्छन् कि हाम्रो बाबालाई ठिक पार्दिनुस् बरु हामी भोकभोकै बस्छौ ,कठै बिचरिहरु आफ्नो आखै अगाडि आफ्नो बुवा यो ढंगबाट छ’ट्प’टाएकोो

,रोएको,कराएको धन्न सुन्नभने सुनेरै बसेका रहेछन् । बुवालाई ती छोरिहरुको कति धेरै स्नेह हामी पनि भावमग्न भयौ।

थप हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *