छोरी बितेपछि जलाउने पैसा पनि भएन ,७५ बर्षिय आमा रुदै यशो भन्नहुन्छ (भिडियो हेर्नेस्)

समाचार

आमा जो शब्द मात्रै पनि यति प्यारो छ ।आफ्नो सुखलाई तिलान्जलि दिएर छोराछोरीको सुखका लागि भन्दै आफुले खाइनखाई तर छोराछोरीलाई सधै खुवाइ राम्रै लगाइ हुर्काउने त्यो अजम्बरि नाम हो आमा हो ।

बुढेसकालमा सुख पाइएला भन्ने एउटा झिनो आश सबै आमाहरुको हुदो हो। तर यि आमाको दुख देखेपछि हामी निकै भावमग्न भयौ ।७५ बर्षिय आमा कुमारी कार्कि अहिले पेट पाल्न ज्यामी काम गर्दै आएकि छिन् ।पापि सहरमा आफुले कसरी कोठा भाडा तिर्न् के खाने आफुलाइ हदसम्मको गाह्रो भएको बताउनुहुन्छ आमा ।

तीन सन्तानकि आमा तर तिनै सन्तानहरु गुमेको जिकिर गर्नुहुन्छ आमा ।कान्छी छोरी त भर्खरै बितेकि रहिछन् तर बितिसकेपछि छोरिलाइ जलाउने पैसा समेत आफुसग नभएको र मागेर जलाएको बताउनुहुन्छ आमा ।

थप हेर्नुस् भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *